• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एकपटक पुग्नैपर्ने देवचुली डाँडामा राष्ट्रिय झण्डा फहराईयो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १५, आईतबार (७ साल अघि)
    58441259_985993404937158_7154985155117973504_n

    Advertisement

    बिजय चालिसे
    कावासोती । नवलपुरका युवाहरु जिल्लाको पर्यटकिय क्षेत्रको प्रबर्द्धन र बिकासका लागि एकजुट भएका छन् । देवचुली जेसिसको आयोजनामा नवलपुरका युवाहरूको टोलिले नवलपुरकै प्रसिद्ध पर्यटकीय स्थल देवचुली डाडाको अवलोकन गरे । सन २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको घोषणामा सघाउ पुगोस भन्ने उद्देश्यले आफुहरु पदयात्रा कार्यक्रमको आयोजना गरिएको देवचुली जेसिसका अध्यक्ष वसन्त पोखरेलले जानकारी दिनुभयो । झन्डै २ हजार मिटरको उचाइमा रहेको देवचुली डाँडा देशकै प्रमुख पर्यटकिय गन्तव्य स्थल बनाउन र आफ्नो गाउँठाउको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा कार्यक्रम महत्वपूर्ण भएको अध्यक्ष पोखरेलको भनाई छ । त्यहाँ पुगेर देवचुली डाँडाको क्षेत्र सरसफाई गरिनुका साथै नेपालको रास्ट्रीय झण्डा फहराईएको कार्यक्रमका संयोजक एवं देवचुली जेसिसका कानुनी सल्लाहकार हरि पोखरेलले बताउनुभयो । उहाका अनुसार गण्डकी प्रदेशले पनि पर्यटन बर्ष घोषणा गरेकोले त्यसलाई पनि थप सहयोग पुग्ने र नवलपुर जिल्लामा पर्यटकहरुलाई आव्हान गर्न यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ । त्यस्तै जेसिसका उपाध्यक्ष ढुण्डी राज क्षत्रीले अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न पाईने सो डाडामा आन्तरिक तथा बाह्य पर्यटकलाई जति धेरै भित्राउन सक्यो त्यस क्षेत्रको बिकासले पनि उत्तिकै फड्को मार्ने बताउनुभयो । पुर्बपश्चिम राजमार्गको दलदलेबाट बोझापोखरीसम्म सवारी साधनमै पुग्न सकिने र त्यहाँबाट झन्डै २ घण्टाको पैदल यात्रामा देवचुली डाडा पुग्न सकिन्छ । जिल्लाकै अग्लो डाँडाको रुपमा परिचित सो ठाउँमा एका बिहानै लाग्ने घामको दृश्यमा पर्यटकहरू रमाउने गर्दछन । त्यस क्षेत्रमा रहेका मगर समुदायको सस्कृती र भेषभुसाका कारण पनि पर्यटकहरुले थप मनोरञ्जन प्राप्त गर्दछन । मगर समुदायको कौरा नृत्यले पर्यटकहरुलाई थप आकर्षित गराएको छ । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि होमस्टे पनि संचालित छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution