• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ४, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भर्खरै गयो ठुलो ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, के छ क्षतिको अवस्था (हेर्नुहोस)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (६ साल अघि)
    earthquk night

    Advertisement

    काठमाडौं । फानी नामक आँधी हुरीले नेपाल, भारतसहित बिश्वको बिभिन्न देशमा वितण्डा मच्चाईरहेको बेला फेरी सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

    रहेको सोलोमोन द्वीपमा शुक्रबारबुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    त्यस्तै शुक्रबार बिहान ८ बजे पूर्वी भारतको उडिसा राज्यको तटमा प्रहार गरेको समुद्री आँधी फानी हाल विस्तारै उत्तर–पूर्वतर्फ बढिरहेको छ । जमिनमा प्रहार गर्ने समयमा करिब २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएर विस्तारै कमजोर बन्दै गइरहेको फानी हाल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चित बंगालतर्फ बढिरहेको हो ।

    आँधीले हाल उडिसा, पश्चिम बंगाल, आन्ध्र प्रदेश राज्यमा भीषण वर्षा गराइरहेको छ भने आँधीले ल्याएको बायुबाट नेपाल र बंगलादेशका भू–भागसहित पूर्वी भारतीय राज्यहरु बिहार, झारखण्ड लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई घरभित्रै रहन अपिल गरेका छन् ।

    आँधीले उडिसा राज्यका ठाउँठाउँमा रुख, बिजुलीका खम्बा तथा अन्य पूर्वाधार ढालिदिएको छ । आँधीका कारण आन्ध्र प्रदेश तथा उडिसा राज्यका तटीय क्षेत्रमा रहेका पुराना भवनहरु केही पूर्ण रुपमा तथा केही आंशिक रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, पूर्वी भारतका आँधी प्रभावित क्षेत्रका सरकारी कार्यालय, विद्यालय, रेलसेवा, हवाई उडान ठप्प छन् । पूर्वाधारमा क्षति पुगेपछि त्यहाँ अधिकांश स्थानमा विजुली बलेका छैनन् भने टेलिफोन, मोबाइल सेवा पनि बन्द छन् ।

    आँधीबाट हालसम्म कम्तिमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । उडिसा राज्यको पुरी शहरमा रहेको सखिगोपाल क्षेत्रमा रुखले किचेर १ जनाको मृत्यु भएको भारतको अल इण्डिया रेडियोले जनाएको छ । त्यसबाहेक आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई आँधी आउनु अघि नै सुरक्षित स्थानमा सारिएकाले आँधीबाट ठूलो मानवीय क्षति नभएको बताइको छ ।

    त्यस्तै, आँधी प्रभावित क्षेत्रमा सयौं उद्धार तथा राहतकर्मी परिचालन गरिएको छ । उडिसा, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा नेशनल डिजास्टर रेसपन्स फोर्स (एनडीआरएफ)का जवानहरु परिचालन गरिएको र उनीहरुले उद्धारको कामलाई तीब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आम चुनावको सरगर्मी चढिरहेका बेला आँधी आएपछि केही उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका छन् । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीलाई मध्यनजर गर्दै आफ्नो चुनावी अभियान ४८ घण्टाका लागि स्थगित गरिएको घोषणा गरेकी हुन् ।

    उता सरकार र विद्रोही सेनाबीच भएको युद्धमा परी ३ सय ९२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण संघर्षका कारण लिबियामा कम्तीमा ३ सय ९२ जनाको मृत्यु भएको छ ।

    १ हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र संघर्षका कारण संक्रमणकालीन स्थिति जारी रहेको छ ।– संचारकेन्द्र 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • जापानमा ६.० म्याग्निच्युडको भूकम्प


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution