• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनुहार हेरेर थाहा पाउनुहोस् मानिसको भाग्य : चौडा आकारका निकै बुद्धिमानी (यो एकपटक हेर्नुहोस)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २२, आईतबार (७ साल अघि)
    facetime

    Advertisement

    एजेन्सी । ज्योतिष अन्तर्गत हस्तरेखा अध्ययन, स्वप्न ज्योतिष, कुण्डली अध्ययन, सामुद्रिक शास्त्र जस्ता कयौँ विद्या हुने गर्दछन्। सामुद्रिक शास्त्रमा व्यक्तिको शरीर र अंगको बनावटका आधारमा स्वभाव र भविष्यवाणी गर्ने गरिन्छ। आज हामी तपाईलाई समुद्रशास्त्रका अनुसार अनुहारको आकार हेरेर भविष्यवाणी गर्ने तरिकाका बारेमा जानकारी दिदैछौँ।

    १) अण्डा आकारको अनुहार
    जुन व्यक्तिको अनुहारको आकार अण्डा जस्तो हुने गर्दछ, यस्ता व्यक्ति आकर्षक हुने गर्दछन्। यस्ता व्यक्तिको स्वभाव सन्तुलित रहने गर्दछ अर्थात राम्रो, नराम्रो स्थितीमा आफूलाई नियन्त्रणमा राख्न सक्ने हुन्छन्। यस्तो आकारको अनुहार हुने स्त्री कला क्षेत्रमा विशेष रुची राख्ने हुन्छन् भने शारिरीक रुपमा केही कमजोर हुने गर्दछन्।

    २) लामो आकारको अनुहार
    जुन व्यक्तिको अनुहारको आकार लामो र पातलो हुने गर्दछ, यस्ता व्यक्ति शारिरीक रुपमा मजबूत हुने गर्दछन्। यस्ता व्यक्ति सधै स्वतन्त्र रहन मन पराउछन्। यस्ता व्यक्तिको वैवाहिक जीवनमा कहिलेकाही अहंकारले गर्दा सम्बन्धमा तनाव उत्पन्न हुने गर्दछ।

    ३) त्रिकोणात्मक अनुहार
    जुन व्यक्तिको अनुहारको आकार त्रिकोणात्मक हुने गर्दछ, यस्ता व्यक्ति शारिरीक रुपमा दुब्ला पातला हुने गर्दछन्। यस्ता व्यक्तिको काम गर्ने शैली निकै नचनात्मक हुने गर्दछ। हरेक काम आफ्नो तरिकाले गर्न सक्ने हुन्छन्। कहिले काही यस्ता व्यक्तिलाई सानो सानो गल्तीमा पनि निकै रिस आउने गर्दछ।

    ४) चौडा आकारको अनुहार
    जुन व्यक्तिको अनुहारको आकार चौडा हुने गर्दछ, त्यस्ता व्यक्ति निकै बुद्धिमान हुने गर्दछन्। आफ्नो वौद्धिक क्षमता मार्फत ठूला ठूला समस्या हल गर्न सक्ने हुन्छन्। यस्ता व्यक्तिको स्वभावमा क्रोध पनि हुने गर्दछ।

    ५) गोलो वा राउण्ड आकारको अनुहार
    जुन व्यक्तिको अनुहार राउण्ड अर्थात गोलो आकारको हुने गर्दछ, त्यस्ता व्यक्ति निकै सम्वेदनशील हुने गर्दछन्। यस्ता व्यक्तिको दोस्रो व्यक्तिको हेरचाहमा कुनै कमी राख्दैनन्। यस्ता व्यक्तिको प्रेम प्रशंग स्थिर र सुखद हुने गर्दछ। यस्ता व्यक्तिले आफूलाई निकै राम्रो जीवन साथी बनाउने गर्दछन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रविधि सम्बन्धि थप
  • नवलपरासीमा प्राविधिक जनशक्ति तयार पार्न पालिकाको छात्रवृत्ति

  • एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी   

  • घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

  • २८ सय रुपैयाँमा किनेको कचौराले चम्कियो यी व्यक्तिको भाग्य


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution