आमालाई सन्तान भन्दा प्यारो अरु के होला ?अनि सन्तानलाइ आफ्नो आमा भन्दा प्यारी को होला।आमाको मुख हेर्ने दिनमा यस्तो एउटा घटना घट्यो जुन सुन्दा कहालीलाग्दो छ।कमला श्रेष्ठ नामकी एक चेली एक आमालाई भेट्न पुगिन।जव आमा आफ्नै देखिन अनि भक्कानिएर रोईन।
कुरा एक बिरामी आमाको हो,केहि समय देखि मृत्यु संग लडिरहेकी शर्मिलाको जिन्दगि कहालीलाग्दो छ।उनलाई बचाउन हर प्रयास गरिरहदा एता कमला ले पनि ति आमालाई आँखामा आफ्नै आमा देखिन र अँगालो बाधेर रुन थालिन हेरौ उक्त भिडियो कुराकानी जुन रहस्यमय छ :
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]