• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक २, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विदेशबाट नेपाल फर्कदा टेलिभिजन ल्याउन रोक लगाउन चौधरी समुहको सरकारलाई पत्र !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २५, बुधबार (७ साल अघि)
    binod-chu

    Advertisement

    काठमाडौं । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । चीनको तिब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन । मंगलबारको आर्थिक दैनिकमा रोशन कार्कीले खबर लेखेका छन्– सरकारी निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय वस्तुहरुको बिक्रीमा तीव्रता आएको छ । सरकारकै लापरबाहीको फाइदा उठाउँदै चौधरी ग्रुपले विदेशबाट नेपालमा टेलिभिजन सेट आयात कार्यलाई बन्देज लगाउन माग गर्दै अर्थ मन्त्रालयमा दबाबमूलक पत्र नै पेस गरेको पाइएको छ । सो ग्रुपले वैदेशिक रोजगारीमा जानेले हाल ३२ इन्चको टिभी ल्याउँदा कुनै किसिमको कर तिर्नु नपर्ने व्यवस्था रहेकै कारण आफ्नो व्यापारमा धक्का लागेको भन्दै सो व्यवस्था खोरज गर्न दबाब दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । सो व्यवस्थालाई आगामी आर्थिक वर्षको बजेटमार्फत हटाउन चौधरी ग्रुपको लेटरप्याडमै पत्र लेखी सरकारलाई दबाब दिएको हो ।

    यसरी सो व्यवस्थालाई रोक लगाई विदेशबाट आउनेले एयरपोर्टमा नै पसल राखेर गर्न खरिद गराउनुपर्ने माग राख्दै मौलिक हकको समेत हनन गर्न सो ग्रुप लागिपरेको मन्त्रालय स्रोतको भनाइ छ । चीनमा उत्पादन भएको गुणस्तरहीन टेलिभिनन सेट सस्तोमा नेपाल भित्र्याएर रातारात नेपालमा उत्पादन गरेको भन्दै नक्कली स्टिकर लगाई सो ग्रुपले चीनको सेन्जेन सेकाउ सहरमा उत्पादन भएको टेलिभिजन सेट नेपाल भित्र्याई बेच्दै आएको एक व्यवसायीले नाम नलेख्ने शर्तमा बताएका छन् । ती व्यवसायीले भने, ‘चीनमा उत्पादन गरिएको टेलिभिजन सेटलाई नेपालमा ल्याई चौधरी ग्रुपको गोदाममा लगेर नक्कली सीजीको स्टिकर टाँस्दै आएकोमा पछिल्लो समयमा चीनमै सीजी लेखिएको ‘स्टिकर’ टाँसेर नेपाल भित्र्याउने गरेको छ ।

    नेपालमा कुनै पनि टेलिभिजन उत्पादन हुँदैन, चौधरी ग्रुपले आम उपभोक्तालाई झुक्याइरहेको र ठगी गर्दै आएको छ’, उनले भने, ‘पछिल्लो समयमा तयारी अवस्थाको पार्टपुर्जा ल्याउने र नेपालमा जोड्ने मात्र गरिन्छ, नेपालमा उत्पादन हुने उद्योग नै छैन, पार्टपुर्जा जोड्दैमा नेपाली उत्पादन कसरी भयो, अर्को कुरा चौधरी ग्रुपले आम उपभोक्ताहरुको मौलिक हक र चाहेको सामान विद्यमान ऐनभित्र बसेर ल्याउन रोक्नुपर्छ भन्नु गैरकानुनी हो ।’ सो ग्रुपले नेपालमा सीजी इलोक्ट्रोनिक्स कम्पनीको नाम दिएर चीनमा उत्पादन भएको टेलिभिजन सेट बिक्री गर्दै आएको छ । चौधरी ग्रुपले आयात गरेको टेलिभिजन सेटको बिक्रीमा भारी गिरावट आएपछि आफ्नो नोक्सानी हुनबाट जोगाउन आगामी आर्थिक वर्षको लागि आउने आर्थिक विधेयकमार्फत वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको व्यवस्था हटाउनुपर्ने माग राखेको मन्त्रालयले जनाएको छ ।

    चौधरी ग्रुपले अर्थ मन्त्रालयमा पठाएको पत्रमा नेपालमा नै उत्पादन हुने टेलिभिजन तथा अन्य घरायसी रुपमा प्रयोग हुने वस्तुहरुलाई करछुट हुने ‘ड्यूटी फ्रि’ पसल राख्नुपर्ने र सो पसलमार्फत सामान खरिद गराउनुपर्ने उल्लेख गरेको छ । सो ग्रुपअन्तर्गत एलजी र सीजी ब्राण्डको स्टिकर टाँसेर टेलिभिजन सेट बिक्री गर्दै आएको छ । स्मरण रहोस् सो ब्राण्ड दुवै चीनमा उत्पादन भएको वस्तु हा ।

    यसअघि एजी े ब्राण्डको टेलिभिजन नेपाली एक व्यवसायीले आधिकारिक रुपमा बिक्री गर्दै आएका थिए । सो ब्राण्डले नेपालमा राम्रो मार्केट लिएपछि चौधरी ग्रुपले अत्यधिक मात्रामा सामान उठाएर सो आधिकारिक बिक्रेताको अधिकार खोसेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution