• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्लाष्टिक मुक्त बन्दै देशकै उत्कृष्ट अमलटारी होमस्टे

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २९, आईतबार (६ साल अघि)
    51842290_2024189607885790_4306751462194544640_n

    Advertisement

    विजय चालिसे
    कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १५ मा रहेको अमलटारी मध्यवर्ती होमस्टे जाँदै हुनुहुन्छ भने प्लाष्टिकको झोला लिएर नजानुहोला । अमलटारी होमस्टे क्षेत्रदेखी मुसहर बस्ती सम्मलाई पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणको तयारीका साथ काम तीब्र पारिएको छ ।
    कावासोती १५ नं. वडालाई २०७८र७९ भित्र पूर्ण प्लाष्टिक मुक्त गर्ने उद्देश्यका साथ अहिले हमार दिगो गाउँ पर्यटन सहकारी र महिला सञ्जालको सहभागीतामा काम भईरहेको छ । वडा नं. १५ लाई पाँच वटा टोल सुधार समिति गठन गरी एक आर्थिक वर्षमा एक टोल सुधार समितिलाई क्रमिक रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको कावासोती नगरपालिका १५ का अध्यक्ष देवराज महतोले जानकारी दिए । अध्यक्ष महतोका अनुसार आर्थिक वर्ष ०७५र०७६ मा होमस्टे रहेको बाघखोर क्षेत्रलाई पहिलो प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागिएको छ । हमार दिगो गाउँ पर्यटन सहकारीका अध्यक्ष नरबहादुर महतोले वडालाई पूर्ण प्लाष्टिक मुक्त बनाउन अमलटारी होमस्टे क्षेत्रका २१२ घरधुरी परिवारलाई पहिलो चरणमा प्लाष्टिकको प्रयोगबाट वातावरणीय तथा मानव स्वास्थ्यमा पर्न सक्ने असरका बारेमा जनचेतना फैलाउने, जेठको पहिलो साता र असारको दोस्रो साता सरसफाई गर्ने र संकलित फोहरको व्यावस्थापन गर्ने, हरेक घर धुरीलाई कटनको झोला वितरण गर्ने, प्लाष्टिको कपको ठाँउमा कागजको कप प्रचलनमा ल्याउने लगायतका काम हुने बताए ।
    अमलटारी होमस्टे (घरवास)का व्यवस्थापक धनीराम गुरांैले कावासोती १५ लाई नगरपालिकाले पर्यटकिय क्षेत्र समेत घोषणा गरिसकेकोले बाहिरी पर्यटकहरु यस क्षेत्रको अवलोकन, जंगल सफारी र स्टे गर्न आउँदा समेत पलाष्टिकका झोला प्रयोग गर्न नदिइने बताए । बरु आवश्यक परेमा कटन कपडाको झोला प्रयोग गर्न दिईने तथा यस क्षेत्रबाट सामान खरीद गरी अन्यत्र लैजानु पर्ने अवस्थामा कागज र कपडाको झोला मार्फत बिक्री गरिने बताए । नेपालकै नमुना होमस्टेका रुपमा परिचित अमलटारी होमस्टे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको र निकुञ्ज भित्र पैदल सफारी, हात्ती सफारी, बोटिङ्, फिसिङ् र होमस्टे क्षेत्रबाटै जङ्गली जनावर सजिलै देख्न पाइन्छ ।
    त्यसका अलावा पाहुनाको स्वागत र मनोरञ्जनका लागि थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिन्छ । एउटा समूह या कसैले ५ हजार रुपैयाँ तिरेपछि थारु र बोटे पहिरनमा सजिएका युवायुवतीले राति ८ बजेदेखि २ घण्टासम्म विविध सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिने गर्दछन् । होमस्टेमा आउने पर्यटकलाई उनीहरूको रोजाइ अनुसारका खाना थारू महिलाले बनाएर खुवाउने गरेका छन् । थारुका मौलिक खाना यहाँका विशेषता हुन् । चिचर, हाँस, लोकल कुखुरा, घुँगीको स्वाद होमस्टेमा लिन पाइन्छ । साँझको खानामा लोकल कुखुरा, हाँस र माछासहित अन्य परिकार खुवाइन्छ भने बिहानको ब्रेकफास्टमा स्थानीय चिचर तथा सोझुवा रोटी खुवाइन्छ ।
    थारू, बोटे र मुसहरको बस्ती रहेको अमलटारीमा २०७० साल जेठदेखि १८ ओटा घरबाट शुरू भएको होम स्टेमा अहिले २४ ओटा घर पुगेको अमलटारी होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमशंकर मर्द्नियाले बताए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको डण्डा र कावासोतीबाट करीब ७ किलोमिटर दक्षिणमा अमलटारी होमस्टे पर्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution