• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फर्निचर घाममा राखेको भन्दै साउदीमा महिला घरेलु कामदारलाई मालिकले यसरी रुखमा बाँधेर सजाय दिए !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ४, शनिबार (६ साल अघि)
    EQWYWARGAGSDTGREDY-768x496

    Advertisement

    एजेन्सी,  जेठ । साउदी अरबमा एक जना महिला घरेलु कामदारलाई रुखमा बाँधेर यातना दिइएको छ ।फिलिपिन्सकी २६ वर्षे लभ्ली अकोस्टा बारुइलोलाई फर्निचर घाममा राखेको भन्दै रुखमा बाँधेर यातना दिइएको हो ।

    साउदी अरबको रियादस्थित एक सम्पन्न परिवारकी घरेलु कामदार हुन् । उनी केही महिनादेखि त्यहाँ काम गरिरहेकी थिइन् । तर काठको एउटा निकै महँगो वस्तु घाममा राखेका कारण उनी सजायको भागीदार हुनुपर्यो । घामले उक्त महँगो वस्तुलाई बिगारिदिने भन्दै उनका बुढा मालिक निकै रिसाएका थिए ।

    फिलिपिन्सका एकजना साथीले गत मे ९ मा लभ्लीलाई घरको आँगनको रुखमा बाँधिएको तस्बिर खिचिन् र इन्टरनेटमा अपलोड गरिन् । उनका अनुसार घरको काम बिगार्दा कस्तो सजाय पाइन्छ भनेर यस्तो सजाय दिइएको थियो ।

    फिलिपिन्स डिपार्टमेन्ट अफ फरेन अफेयर्स (डिएफए) का अनुसार उक्त घटनाको जानकारीपश्चात् दुई सन्तानकी आमालाई घर फिर्ता पठाइएको छ ।डिएफएका प्रवक्ताले भने, ‘लभ्ली अकोस्टा बारुइलो साउदी अरबबाट मे ९, २०१९ मा बेलुका ८ः५५ मा मनिला पुगिसकेकी छिन् ।’

    लभ्लीसँगै काम गर्ने एक महिलाले सहयोगको याचना गर्दै थोरै काम बिगार्दा पनि मालिकले अत्यधिक सजाय दिने गरेको बताइन् । लभ्ली अहिले फिलिपिन्सको ला युनियनस्थित आफ्नो घरमा छिन् ।

    यसबारे कुरा गर्दै उनले भनिन्, ‘मलाई त्यहाँबाट निस्कन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । त्यहाँ बाँकी भएका अन्य फिलिपिनोलाई पनि सहयोग गर्न अपिल गर्छु । उनीहरुले नै मलाई सहयोग गरेका हुन् र मेरो फोटो अपलोड गरेका हुन् । म उनीहरुको सुरक्षाप्रति चिन्तित छु । उनीहरुको पनि उद्धार होस् भन्ने चाहन्छु ।’

    यो पनि पढ्नु होस:-छोरी स्वीकार्दै कोरियामा कोरियाली दम्पतीले गरे नेपाली युवतीको कन्यादान सोल । अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । नेपालीहरुको इमान्दारीता र कर्मनिष्ठतालाई विदेशीहरुले पूजा गर्छन । दक्षिण कोरियामा यस्तै भएको छ । दक्षिण कोरियाको राजधानी सोल नजिकै रहेको दोङ्देमुनस्थित ज्योती रेष्टुरेन्टमा शनिबार त्यस्तै दृष्य देखियो ।

    त्यहाँ रोजगारीका लागि पुगेकी एक नेपाली चेलीको कर्मप्रतिको लगाव र इमान्दारीतालाई सम्मान गर्दै कोरियाली दम्पतीले छोरी स्वीकार गरे । त्यहाँ उनीहरुले स्वीकार गरेकी छोरीलाई कन्यादान नै गरेका छन् । काभ्रेकी समान्ता हमाललाई उनीहरुले छोरी स्वीकार गरेर लमजुङका राजेशजंग हमालसँग हिन्दु परम्परा अनुसार विवाह गराईदिए ।

    विदेशमा नेपालीको संख्या र समुदाय विस्तार भइरहेकोले पनि नयाँ सम्बन्ध स्थापित हुने क्रम बढ्दो छ। कतिपयले यतैको प्रेम–सम्बन्धलाई विदेशमा गएर वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने गरेका छन् भने कतिपयले विदेशमा सम्पर्क र भेटघाट भई स्थापित सम्बन्धलाई नेपालमा आएर पनि वैवाहिक सम्बन्धमा परिणत गर्ने गरेका छन्। यसबाहेक पछिल्लो समय भने विदेशमै सम्पर्क भई उतै विवाह गर्ने चलन बनि बढेको छ।

    राजेश र समान्ता रोजगारीका लागि इपिएस परीक्षा दिई सरकारी कोटामा कोरिया पुगेका हुन्। कोरियामै परिचय भई मौलाएको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्दै शनिबार एकअर्काले जीवनसाथीको रुपमा स्वीकार गरेका हुन्।

    राजेश र समान्ताको बिहेमा जन्ती नेपाली भए पनि कन्यादान दिने व्यक्ति भने कोरियाली दम्पती थिए । समान्ताको अभिभावक बन्दै उक्त कोरियाली दम्पतीले उनको कन्यादान गरिदिएका हुन्।

    हो समान्ताका अभिभावक नेपालबाट उपस्थित हुन नसकेपछि कन्यादान दिन उपस्थित थिए उनले काम गर्दै आएको कृषि फार्मका सञ्चालक कोरियाली दम्पती। कन्यादान गर्ने कोरियाली दम्पतीको थप रोचक कुरा के छ भने समान्ताकी साहुनी विशुद्ध नेपाली पहिरन लगाएरै कन्यादनका लागि विवाह स्थलमा उपस्थित भएकी थिइन्। छोरी स्वीकार्दै कन्यादान दिन आएकी उनले घाँटीमा नौगेडी, हातमा चुरा, लेहेंगा तथा ब्लाउज लगाएकी थिइन्। उनका पतिले भने सर्ट पाइन्ट लगाएका थिए।

    उनीहरु मण्डपमै बसेर नेपाली पण्डितले भनेअनुसार विधिपूर्वक कन्यादानमा सहभागी थिए। ३ छोराका अभिभावक कोरियाली दम्पतीको कृषि फार्ममा काम गर्दै आएकी समान्तालाई आफूहरुले छोरीसरह मान्दै आएको उनीहरुले बताए। कोरियाली दम्पतीको सो व्यवहारले समान्तालाई अभिभावकको कमी महशुस भएन भने नेपाली र कोरियालीबीचको सांस्कृतिक सम्बन्ध थप बलियो बनेको उपस्थित नेपालीहरुले बताएका छन्।

    विवाहमा बेहुला पक्षबाट करिब २० जन्ती सहभागी थिए। कोरियाली दम्पतीले जन्तीलाई टिकाटाला गरेर बिदाई गरेका थिए। नेपाल लाईभको सहयोग

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • जापानमा ६.० म्याग्निच्युडको भूकम्प


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution