• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा भारतीय एसएसबीको दादागिरी ; हतियारसहित नेपाल प्रवेश, दशगजा अतिक्रमण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ७, मंगलबार (६ साल अघि)
    ssb-team-nepali_20190521124910 (1)

    Advertisement

    हरि शर्मा

    परासी ; पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको छ ।

    सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीच भागमा पर्ने गरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । त्यसो त, एसएसबीले नियमित ड्युटी गर्ने भूभाग पनि नेपालतर्फ नै छ । नेपाली भूभागमै कच्ची टहरो निर्माण गरेर बसेका एसएसबी हतियार सहित आएर चेकजाँच गर्ने गरेका छन् ।

    सीमा क्षेत्र निरीक्षणका क्रममा मंगलबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोलीले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।

    प्रमुख जिल्ला अधिकारी लामिछानेले निरीक्षणका क्रममा भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर अस्थायी पोस्ट निर्माण गरेको बताए । ‘अन्तर्रा्ष्ट्रि सीमाको बीच भागमा पर्ने गरी पोस्ट निर्माण गरेको पाइयोे । त्यति मात्र होइन उनीहरुले नियमित चेकजाँच पनि नेपाली भूभागमै बसेर गर्ने गरेका रहेछन्,’ लामिछानेले भने ।

    पश्चिम नवलपरासी भारतको महाराजगञ्ज जिल्लाको सीमानासँग जोडिएको छ । भारतीय डिएम (प्रमुख जिल्ला अधिकारी) सँग बैठक बसेर निर्माण गरेको पोस्ट र नेपाली भूभागमा बसेर गरिएको ड्युटी तत्काल हटाउन पहल गर्ने प्रजिअ लामिछानेले बताए । ‘पहिला भारतीय समकक्षीसँग बसेर स्थानीय स्तरबाटै पोस्ट हटाउन पहल गर्छौँ, नमाने सम्बन्धित निकायमा पत्राचार गर्छौँ,’ प्रजिअ लामिछानेले भने ।

    सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट भन्दा एसएसबीका पोस्ट धेरै छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको २८ किमि दूरी सीमा क्षेत्रमा छ ।

    लामो सीमा क्षेत्रमा गस्ती गर्न सशस्त्र प्रहरीमा जनशक्ति अभाव भएका कारण पनि भारतीयले पटक पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आएको छ । सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीको भने ३ वटा बिओपी (बर्डर आउट पोस्ट) मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल हेड क्वार्टर नं. २६ का उपरीक्षक गहार्धन राईले बताए । जनशक्ति अभावले पनि नियमित गस्तीमा केही कमी भएको राईको भनाइ छ ।

    annapurnapost.com साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution