• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कञ्चनपुरमा सवारी चालकले बिच सडकमै महिला कुटे (भिडियो सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ १७, शुक्रबार (६ साल अघि)
    Screenshot_1-27-1024x516

    Advertisement

    कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । आज दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
    वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग ब्ुाढा थापाले बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको जानकारी दिए ।
    उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए । चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ ।

    श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी

    पछिल्लो समय वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश पुगेका नेपालीका कारण धेरै सामाजिक विचलन वा समस्याहरु देखिन थालेका छन् । कतिपय श्रीमान विदेशमा मर्ने गरी दुख गरिरहेका छन तर तीनै श्रीमानका श्रीमतीहरु भने नेपालमा मोजमस्ती गर्दै र प्रेमी फेर्दै हिडिरहेका छन् ।
    महिलामात्रै होइन पुरष पनि कम छैनन्, यो मामिलामा । घरमा श्रीमती छँदाछँदै गर्लफ्रेण्ड बनाउन माहिर छन् विवाहित पुरुषहरु पनि । विवाहित पुरुषले कसरी आफ्ना श्रीमतीलाईै धोका दिएर गर्लफ्रेण्डसँग मस्ती गरिरहेका छन् र आफै कसरी तनावको सिकार भइरहेका छन् ? एउटा त्यस्तै प्रतिनिधि पात्रलाई यहाँ प्रस्तुत गर्दैछौँ ।
    राजेश महत (नाम परिवर्तन), धुलिखेल काभ्रेका राजेश विवाहित हुन् । विवाह गरेको दोस्रो वर्षमै उनी धुलिखेलकै एक युवतीसँग नजिकिए । हाल ती युवती अष्ट्रेलियामा छिन् । राजेश दिनमा कम्तिमा पनि ५ घण्टा फोनमा उनैसँग झुण्डिरहेका हुन्छन् । उनलाई अष्ट्रेलियामा रहेकी आफ्नी प्रेमिकाको हरेक गतिविधिबारे अपडेट हुनै पर्ने रोग लागेको छ । समुद्र तिर गएर खिचेको फोटो देख्ने बित्तिकै राजेश हतारहतार फोन गरिहाल्छन् ‘एक्लै गाको कि अरु कोहीसँग ?’ यस्तै यस्तै कुराहरुले उनीहरुको फोनमै झगडा पर्छ, मुख छोडाछोड सम्म हुन्छ ।
    साथीभाइले भने राजेशलाई निकै उचालिरहेका हुन्छन् ‘मस्ती छ यार तेरो, घरमा श्रीमती, अष्ट्रेलियामा गर्लफ्रेण्ड ।’ राजेश पनि फिस्स हास्छन् र भन्छन् ‘ मस्ती गर्न त भाग्यमा लेखेको हुनु पर्छ नी केटाहरु ।’ देखाउनलाई यस्तो भने पनि भित्रबाट भने राजेश निकै पीडित छन् । घर व्यवस्थापन, गर्लफ्रेण्डलाई फोनमा दिनुपर्ने समय लगायतले उनी प्राय तनावमै हुन्छन् । केही काम गर्नै रुची लाग्दैन । केही समम यता उनी प्राय झोक्राइरहेकै अवस्थामा भेटिन्छन् ।
    गर्लफ्रेण्ड अष्ट्रेलिया जाने बेलामा उनले सरसापट गरेर करिब १० लाख रुपैयाँ पनि हालिदिएका थिए । तर गएको एक वर्ष हुनलाग्दा पनि उताबाट गर्लफ्रेण्डले सुको पठाएकी छैनन् । यता पैसा दिनेहरुले कराएर दिक्क बनाइसकेका छन् । राजेशको तनावको ग्राफ दिनप्रतिदिन बढेको बढ्यै छ ‘न घरकी श्रीमती छोड्न सक्छन् न अष्ट्रेलियामा रहेकी गर्लफ्रेण्डलाई भूल्न नै ।’
    यो त एउटा प्रिितिनध घटना मात्रै हो । राजेशजस्तै अरु धेरै पनि यसरी नै पीडित बनिरहेका छन् । वैदेशिक रोजगारी वा अध्ययनको राम्रो पाटो मात्र छैनन्, यस्ता कैयौ विचलन वा समस्या पनि देखिएका छन् जसले धेरैको घरबार उजाड बन्दै गइरहेको छ ।

    www.nalapani.comसाभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution