• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    झरीमा पनि कावासोतीमा सरसफाई (तस्बिरहरु )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २८, मंगलबार (७ साल अघि)
    13

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । २० औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा जेठ २२ गतेबाट सुरु गरिएको सप्ताहाब्यापी कार्यक्रमको समापनको अवसरमा मँगलबार कावासोतीमा नगर सरसफाई कार्यक्रम भएको छ । पानि परिरहेको समयमा समेत नगर सरसफाई गरिएको थियो ।
    रेडियो कावासोती १०२ . ६ मेघाहर्जको आयोजना तथा कावासोती नगरपालिका र जागृती बाल तथा युवा सरोकार नेपाल लगायतका संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो । मँगलबार विहान कावासोतीको फलफूलचोक र थाना चोकमा सरसफाई गरिएको हो । कावासोती एक हात्तिखोरमा नेपाली सेना , जिल्ला प्रहरी कार्यालय नवलपुर , जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर , शशस्त्र प्रहरी चोरमारा , पतञ्जली योग समिति , नेपाल रेडक्रश जिल्ला शाखा , कावासोती उपशाखा नवलपुर उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाको उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको हो । यस्तै कार्यक्रममा सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न युवा अभियान्ता , जनप्रतिनिधी , पत्रकार लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा फलफूलचोक र थानाचोकमा पुर्ण रुपमा सरसफाई गरिएको छ । खुल्लाचौरको झाडी फाड्ने र स्थानीयले थसपारेर राखेका फोहोर समेत उठाएर ब्यवस्थापन गरिएको छ ।
    रेडियो कावासोती १०२.६ मेघाहर्जका अध्यक्ष विद्रोही गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै कावासोती नगरपाकिलाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले नगरपालिकाले आउदो आर्थिक वर्षको तीन महिनाभित्रमा नगरको फोहोरको दिर्घकाली बयवस्थापन गर्ने जानकारी दिए । उनले नगरपालिकाले अहिले अस्थाई रुपमा फोहोरको ब्यवस्थापन गर्दै आएकाले नगरबासिले पनि सकेसम्म फोहोर उत्पादनलाई क मगर्ने प्रयास गर्ने र कुहिने नकुहिने फोहोरलाई छुट्याएर राख्न समेत आग्रह गरे । कावासोतीको बन क्षेत्रमा जथाभावि रुपमा फोहोर नफाल्न समेत उनले आग्रह गरेका छन ।
    यसैबिच सरसफाई ब्यवस्थापन सम्भावना र दायित्व सम्बन्धी अन्र्तक्रिया कार्यक्रम अहिले केहिबेरमा कावासोती नगरपालिकाको सभाहलमा हुदैछ । रेडियोले सप्ताहाब्यापी कार्यक्रम अन्तरगत जेठ २२ गतेदेखि रेडियोबाट सरसफाई सम्बन्धित विभिन्न रेडियो सामाग्री समेत प्रशारण गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution