• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीका निरजलाई नवलपरासी समाज जापानबाट ४ लाख २० हजार सहयोग / सेयर गरौ अझै सहयोगको खाँचो छ !!!

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २, सोमबार (७ साल अघि)
    64308126_370038053716858_8713659066355810304_n

    Advertisement

    नारायण प्रभु
    कावासोती । कावासोती २ का ११ वर्षीय बोनम्यारो पिडित निरज गौडेललाई आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। आज (सोमबार ) कावासोती २ को वडा कार्यालयमा एक कार्यक्रमको अयोजना गरि नवलपरासी समाज जापानले सहयोग रकम हस्तान्तरण गरेको छ।जापानमा रहेका नेपालीहरुबाट संकलन गरेको ४लाख २० हजार ५ सय ८६ रुपैयाँको राष्ट्रिय बाणिज्य बैंकको चेक कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुनको प्रमुख आतिथ्यतामा वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेललाई हस्तान्तरण गरि पौडेल मार्फत मालपोत टोल सुधार संस्थाका उपाध्यक्ष एवं निरज बचाउ अभियानका सदस्य नारायण प्रभुलाई हस्तान्तरण गरिएको छ।नवलपरासी समाज जापानका सल्लाहकार यादब के.सि. र समाजका महासचिव कृष्ण प्रसाद ढुङ्गानाको नेतृत्वमा संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा उहाँहरुका पिता फर्स बहादुर के.सि. र दामोदर ढुङ्गानाको पनि सहभागीता रहेको थियो भने कार्यक्रममा वडा सदस्यहरु, स्थानीय र पत्रकारहरुको उपस्थिती रहेको थियो।
    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले बिदेशमा कार्यरत नेपालीहरु आफ्नो गाँस काटेर भएपनी सधै स्वदेशमा परेका समस्या प्रति एकजुट भएर लाग्नु राम्रो संदेश भएको बताउनु भयो।उहाँले यो रकम संकलन कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण जापानमा कार्यरत नेपालीलाई धन्यवाद समेत दिनुभएको छ। निरज बचाउ अभियानका लागि अहिले सम्म पोर्चुगलबाट शुशिला घिमिरेको संयोजकत्वमा संकलन भएको ७५ हजार र नवलपुर समाज पोर्चुगलको १२हजार५००, मालपोत टोल विकास संस्थाले ६ लाख ३२ हजार ६ सय २५, शिव शक्ति टोल विकास संस्थाले ९२ हजार,लुम्बिनी आवासीय मा.वि.ले ५६ हजार ८ सय ७५,नेपाली बाजे फेसबुक समुहले ७ लाख १० हजार ९ सय ५७ एवं कतार,जापान, कोरिया, पोर्चुगल लगाएतका देशहरुबाट संकलन भएको कुल रकम१४ लाख ८९ हजार ६ सय पचास रुपियाँ निरजका बुबा श्रीकृष्ण गौडेलको नाममा रहेको एस.बि.आई.बैंकको खाता नं. ०००१७७१५२४१४१५५६५ मा संकलक स्वयंले नै जम्मा गराइसकेका थिए भने आज प्राप्त रकम सहित निरज बचाउ अभियानका लागि आज सम्म कुल रकम१९ लाख १० हजार २ सय ३६ पुगेको मालपोत टोल बिकास संस्थाका अध्यक्ष हरि न्यौपानेले जानकारी गराउनु भयो।
    बिगत २ महिना देखि भारत दिल्लीको गङ्गाराम अस्पतालमा उपचाररत गौडेललाई नेपाल लगाएत बिदेशमा रहेका नेपाली हरुले सहयोग गरिरहेका छन।गौडेललाई रगतमा WBC को कमि भै बोनम्यारोले काम गर्न छाडेपछी बोनम्यारो प्रत्यारोपणको लागि दिल्ली लगिएको थियो।केहि दिन अघि सम्म उनलाई उनकै ७ वर्षिय बहिनिको बोनम्यारो प्रत्यारोपण गर्ने भन्दै विभिन्न परिक्षण गरिए पनी डाक्टरले अहिले बहिनिको बोनम्यारो सँग एच.एल.ए. नमिलेको हुँदा प्रत्यारोपण गर्न नमिल्ने बताएपछी गौडेल परिवारमा अझै चिन्ता थपिएको छ।अब क्रोमोजिम मिलाएर औषधि मार्फत बोनम्यारो सकृय गराउनुपर्ने भएकाले उपचार अझ लम्बिन सक्ने परिवारले बताएका छन।
    गौडेलको उपचारमा लगभग ४० देखि ५० लाख सम्म लाग्न सक्ने भएपछी उनका बुबा श्रीकृष्णले सबैसङ्ग सहयोगको अपिल गरेका थिए।करिव २ महिना देखि स्थानीय मालपोत टोल बिकास संस्था, नेपाली बाजे फेसबुक समूह र देश विदेशमा रहेका नेपालीहरुले निरज बचाउ अभियान नै संचालन गरेर सहयोग संकलन गरिरहेका छन।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution