• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती खानेपानीको अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (७ साल अघि)
    22-696x306

    Advertisement

    कावासोती । कावासोती नगरपालिका भित्रको महत्वपुर्ण संस्थाको रुपमा लिइने कावासोती खानेपानी तथा सरसफाई संस्थाको आठौं नेतृत्वका लागी अध्यक्ष पदमा ३ जना सहित २९ जनाको उम्मेद्वारी परेको निर्वाचन अघिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार अध्यक्ष पदमा भीमलाल कण्डेल, शिव प्रसाद भट्टराई र ओम बहादुर अधिकारीको उम्मेद्वार परेको हो । कावासोती खानेपानी संस्थामा आगामी नेतृत्वको लागी निर्वाचनमा उम्मेद्वारी समेत दल गत प्यानलकै आधारमा परेको छ ।
    अध्यक्ष पदमा प्रगतिशिल प्यानल नेकपाबाट भमिलाल कण्डेल, काग्रेस र समाजबादीको लोकतान्त्रीक प्यानलबाट शिव प्रसाद भट्टराई र स्वतन्त्र उम्मेद्वारको रुपमा ओम बहादुर अधिकारी रहेका छन भने अन्य सबै पदमा भने २,२ जनाको उम्मेद्वारी परेको छ ।
    नेकपाको एकल प्रगतिशिल प्यानलबाट उपाध्यक्ष पदमा रमिला भुजेल, सचिबमा दिपकराज लम्साल, जनजाती महिलामा लक्ष्मी गाहा मगर, दलित महिला पार्वती विश्वकर्मा, वडा न २ बाट गंगा प्रसाद भट्टराई, , वडा नं. ३ बाट चेत बहादुर अधिकारी, वडा नं. ५ बाट प्रकाश भण्डारी, वडा नं. ६ बाट ओम प्रकाश चापागाई, वडा नं. ८ बाट शिवलाल चापागाई र वडा नं. ९ बाट ऋषी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ त्यस्तै लेखा समितिको संयोजकमा चिन्तामणी पौडेल, लेखा सदस्य रेशम चाँपागाई र लिला थनेतले उम्मेद्वारी दिएका छन ।
    त्यस्तै काग्रेस र समाजवादीको लोकतान्त्रीक प्यानलबाट उपाध्यक्षमा तारा पौडेल दवाडी, सचिब पदमा शालिकराम ढकाल , महिला जनजाती सदस्यमा देवी गुरुङ, दलित महीला सदस्यमा राजकुमारी विश्वकर्मा, वडा नं. २ बाट आत्मराम चापागाई, वडा नं. ३ केशर बहादुर थापा , वडा नं. ५ मा कृष्ण बहादुर थापा, वडा नं.६ गागाधर काफ्ले, वडा नं. ८ मा लिलाधर भट्टाराई, वडा नं. ९ बाट कमला अर्यालले उम्मेद्वारी दिएका छन भने लोकतान्त्रीक प्यानलबाटनै लेखा संयोजकमा मंगल लामा, सदस्यमा बालकुमार भुसाल र लेखा महिलामा सदस्यमा मिना दाहाल अधिकारीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
    । निर्वाचन तालिका अनुसार आज असार ४ गते उम्मेद्वारी दर्ताको मिति तय गरीएको छ भने असार ७ गते अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । कावासोती खानेपानीको लेखा समितिमा ३ जना सहित १४ पदका लागी निर्वाचन हुने भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution