• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    साउदीबाट ‘मलाई लिन एयरपोर्ट आउनु है काका ‘ भनेर जहाज चढेका प्रेमबहादुरको यूएई मै मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ९, सोमबार (७ साल अघि)
    deth

    Advertisement

    यूएई –  साउदीबाट पर्शुराम लिम्बूलाई काकाको फोन आयो । फाेनमा काका प्रेमबहादुर लिम्बूले भन्नुभयाे ‘म भोलि (असार ४ गते) को जहाज चढेर ५ गते काठमाण्डाै आउँदै छु, मलाई लिन एयरपोर्ट आउनु है ।’

    त्यही फोनका भरमा असार ५ गते पर्शुरामले एयरपोर्ट पुगेर आफ्ना काका प्रेमबहादुर आङबुहाङ लिम्बूलाई पर्खि बस्नु भयो ।

    साउदी अरबबाट यूएई ट्राण्जिट हुँदै बिहानै नेपाल आउने भनेका काका आउनु भएन । विदेशबाट उड्दै आएका जहाज त कति आए आए । सायद काकाले चढ्छु भनेको जहाज पनि आयो होला तर पर्शुरामका काका चाहिँ आउनुभएन ।

    साँझ अबेरसम्म पनि प्रेमबहादुर नआएपछि कुरेर बसेका पर्शुराम कोठा फर्किनुभयो ।

    प्रेमबहादुर काका अर्को दिनसम्म पनि काठमाण्डौमा नझरेपछि पर्शुरामले सोधीखोजी सुरु गर्नुभयो । साउदीबाट आफू चढेकाे जहाज उड्न लागेपछि प्रेमबहादुरले भन्नुभएको थियो ‘ जहाजको ट्रान्जिट दुबईमा छ, भोलि भेटौँला ।’ पर्शुरामलाई काकाले भनेकाे याे कुरा झलझली याद आयाे ।

    तुरुन्तै यूएईमा कार्यरत छिमेकी ल‌ंक आङबुहाङलाई काकाका बारेमा जानकारी गराउनुभयो । साउदीबाट आएको यअर अरेबिया सारजाह विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उहाँका बारेमा जानकारी प्राप्त भयो । बुधबार एयरअ रेबियामार्फत नेपाल फर्कदै गर्नुभएका प्रेमबहादुरले सारजाह विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गर्नुभएको रहेछ ।

    त्यसपछि सारजाह अध्यागमनले प्रहरीलाई खबर गरेपछि प्रेमबहादुरलाई कुवेती अस्पतालको आइसीयू कक्षमा राखेर उपचार सुरु भयो । त्यतिबेलासम्म जन्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेकाले प्रेमबहादुरका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् ।

    ५ वर्षअघि श्रीमतीको निधन भएपछि घरेलु कामदारको रुपमा साउदी अरब उड्नुभएका ६० वर्षीय प्रेमबहादुर पहिलो पटक नेपाल विदामा फर्किदै हुनुहुन्थ्याे । उहाँका दुई छोरीमध्ये जेठी छोरी पनि गएकाे वर्ष वितेकी थिइन् । कान्छी छोरीको विवाह भइ अहिले इलाममा बस्दै आउनुभएको छ ।

    घर फर्किने क्रममा बाटोमै बिरामी पर्नुभएका आफ्ना काकाकाे बारेमा भतिज पर्शुरामले नियमित जानकारी लिइरहनु भएको थियो । सारजाहको कुवेती अस्पतालमा उपचार भइरहेको भन्ने जानकारी पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बूवान सामाजिक मञ्च यूएईका प्रतिनिधीले अस्पतालमै पुगेर प्रेमबहादुरको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभयो ।

    तर उपचाररत प्रेमबहादुरको शनिबार बिहान यूएईको सारजाहमा ज्यान गयो । त्यही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाएलगतै शनिबार साँझ आफन्तलाई खबर गरेकाे थियाे । प्रेमबहादुरको शव अहिले पोष्टमार्टमका लागि राखिएको छ ।

    शव नेपाल फर्काउनका लागि आइतबार दुतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा यूएईका महासचिव भवानी लिम्बूले उज्यालोलाई जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बैदेशिक रोजगार सम्बन्धि थप
  • थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

  • इपिएस भाषा परीक्षामा तीन हजार बढी युवा पास

  • विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले अब १० लाख राहत पाउने

  • ईपीएस परीक्षामा थप २० हजारको आवेदन


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution