• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुुप्सेकोटमा विपद न्युनिकरणको काम प्रभावकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २४, मंगलबार (७ साल अघि)
    IMG_20190709_145347

    Advertisement

    कावासोती । ईसाई समाज नवलपरासी र यू .एम. एन. रुपन्देही कलस्टरको साझेदारीमा नवलपुरको हुप्सेकोट गाउपालिकामा संचालन गरिएको विपद ब्यवस्थापन जलवायु परिवर्तन अनुकूलन तथा अल्पीकरण सम्बन्धि परियोजनाको मंगलवार अनुगमन गरिएको छ ।
    परियोजनाका सामाजिक परिचालक केशव विक , विपद व्यवस्थापन समितिका प्रतिनिधी पत्रकार लगायतको टोलीले हुप्सेकोट दुईको गुहेरीमा रहेको जनता आधारभुत विद्यालयमा निर्माण गरिएको ढल निकास सहितको अपाङ्गमैत्री स्लेप , भर्याङ्ग , पानी टंकीको अनुगमन गरिएको थियो ।

    हुप्सेकोट वडा नम्बर चारको कोईलीफेदीमा निर्मँण गरिएको कूलोको स्लेप , आई.पि.एम. तालिमको उपलब्धी तथा विपदका वेला बाढी पहिरो रोकथामका लागि आवश्यक पर्ने ग्याविन जाली , भिरोलो जमिनमा रोपिएको बासको अनुगमन गरिएको थियो ।
    वडा नम्बर दुईमा अनुगमनपछि गरिएको छलफल कार्यक्रममा जनता आधारभुत विद्यालयका प्रध्यानाअध्यापक भोज वहादुर तारुङ्ग मगरले ईसाई समाज नवलपरासीले विद्यालयमा हुन सक्ने सम्भावित विपदलाई न्युनिकरण गर्ने काममा धेरै सहयोग गरेको बताए । विद्यालयमा पर्खाल , गेट निर्माण , दुई ठाउमा भर्याङ्ग निर्माण , गेटमा अपाङ्गमैत्री स्लेप निर्माणमा सहयोग गरेको बताए ।
    कक्षाकोठाको पलाष्टर भत्किदा चोटपटक लाग्ने अवस्था रहेको थियो । त्यसको मर्मत गर्न पनि ईसाई समाजले सहयोग गरेको मगरले बताए । यसैगरी नर्सरीदेखि युकेजीसम्मको कक्षाकोठामा पिफर्म सहितको कार्पेट सहयोग भएको जानकारी दिए । भुईमै बसेर पढ्दा जाडोको समयमा बच्चालाई चिसो लाग्ने अवस्था रहेकोमा कार्पेट प्रदान गरेपछि उक्त समस्या समाधान भएको मगरले बताए । यसैगरी शौचालय मर्मत् , खानेपानी टंकि निर्माण , फर्निचर लगायतमा सहयोग भएको मगरले जानकारी दिए । यस्तै हुप्सेकोटको वडा नम्बर चार कोईलीफेदीमा पनि योजनाको अनुगमन र अन्तरकृया गरिएको थियो । अन्तरकृयामा कोईलीफेदी विपद ब्यवस्थापन समितिका कोषाध्यक्ष निर वहादुर ठकुरीले गाउमा व्रिगेड निर्माण , रकेट चुलो निर्माण , ग्याविन जाली बुन्ने तालिम , पक्की कूलो निर्माणको काम भएको जानकारी दिए । ग्याविन जाली बुन्ने तालिम लिएपछि अहिले गाउमा आवश्यक पर्ने जाली बुन्ने काम आफुहरुले नै गर्न सक्ने भएको बताए । यस्तै अर्गानिक तरकारी खेतीको तालिम लिएर अहिले गाउनै तरकारी खेती गर्दै आएको उनले बताए । वेमौसमी तरकारी खेती गरेर प्रशस्त आम्दानी गर्दै आएको उनले बताए । एक वर्षमा तीन सिजन तरकारी खेती गरी वर्षमा खर्च कटाएर तीन लाख रुपैयासम्म आम्दानी गर्न सफल भएको उनले बताए । यस्तै हुपसेकोट चार शंखदेवमा रहेको शिक्षा बोधनी माविमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवन र विद्यालयमा भएका विपद न्युनिकरणका कृयाकलापका बारेमा पनि छलफल गरिएको थियो । विद्यालयका प्रध्यानाअध्यापक मित्रलाल तिवारीले ईसाई समाजले आफ्नो परियोजना संचालन गर्नुभन्दा पहिले विपदका बारेमा त्यति जानकारी नभएको र चासो पनि नलिने गरेकोमा ईसाई समाजले विपदका बारेमा धेरै कुरा सिकाएको बताए । विद्यालय पहाडी भूगोल र बनभित्र रहेकाले पनि विपदको जोखिम रहेको हुदा ईसाई समाजले विपदका बारेमा विभिन्न सचेतना प्रदान गरेपछि विद्यालयले पनि प्राथमिकतामा राखेर काम गरेको उनले बताए । विपद परिहालेमा एउटै मात्रै गेट हुदा यदि विद्यालय बाहिर निस्कन परेमा क्षती बढि हुनसक्ने कुरालाई मध्यनजर गर्दै अहिले विद्यालयमा तीन ठाउमा गेट निर्माण गरेको उनले बताए । यस्तै बाल कक्षाका लागि बासको भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको , विपद न्युनिकरणका लागि विद्यालयका शिक्षक , विद्यार्थी र अभिभावक सहितको विपद ब्यवस्थापन समिति नै गठन गरेर विभिन्न काम गर्दै आएको , विपदका सम्बन्धमा विद्यार्थीहरुमा सचेतना बृद्धि गर्न रिन्तर रुपमा विपद सम्बन्धि अतिरिक्त कृयाकलाप , हाजिरी जवाफ , बक्तृत्वकला प्रतियोगिता संचालन गर्दै आएको समेत तिवारीले जानकारी दिए । विद्यालयले गर्ने विपदका सबैजसो कृयाकलापमा ईसाई समाजले आर्थिक र भौतिक सहयोग गर्दै आएको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution