• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली खानेपानीमा अध्यक्ष सहित ३ जनाले ३० हजार भष्ट्राचार गरेको आरोप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २९, आईतबार (६ साल अघि)
    66455961_1624935804309052_1141934870889496576_n

    Advertisement

    दलदले । देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सहित ३ जनाले ३० हजार रुपैया भष्ट्राचार गरेको आरोप लागेको छ । वर्तमान समितिका सचिव विरेन्द्रराज काफ्लेले खानेपानी समितिका अध्यक्ष सहित कोषध्यक्ष र पुर्व सचिवले धारा जडान बापतको रकम संस्थामा उपलब्ध नगराएर भष्ट्राचार गरेको आरोप लगाएका हुन् । साथै आरोपित ब्यक्तिहरु बिरुद्ध वडा कार्यलयले छानबिन गरी आवश्यक कारबाहिको समेत काफ्लेले माग गरेका छन् ।
    २०७३ देखी ०७५ सम्म कार्यकालमा  अध्यक्ष कृष्ण बहादुर क्षेत्री, पूर्ब सचिव अञ्जु वाचे र कोषाध्यक्ष चित्रकला भुसालसँग सँस्थामा देखिएको आर्थिक अनियमितताका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्किपुर्ण भाषाको प्रयोग गरेको वर्तमान सचिव काफ्लेले आरोप लगाएका छन् ।
    उपभोक्त्ता यानिमायाँ मुग्मीले धारा जडान बापत भुक्त्तानि गरेको ३० हजार रुपैया रकम अडिटमा पनि नदेखिएको सचिव काफ्लेले बताएका छन् । उनले विल नम्बर २७१२ मा उल्लेखित गरीएको ३० हजार रुपैया रकम अडिटबाट छल्ने काम गरेर समितिका उक्त्त ब्यक्तिहरुले भष्ट्राचार गरेको आरोप लगाएका छन् ।
    साथै अध्यक्ष क्षेत्रीले केटाहरु लगाएर ज्यानमार्ने प्रयास गर्दा मोटरसाईकलमा समेत आंशिक क्षेती पुगेको सचिव काफ्लेले बताएका छन् । अध्यक्ष क्षेत्रीले आफ्नो चरित्रहत्या गर्ने प्रयास समेत गरेको सचिव काफ्लेले आरोप लगाएका छन् । आरोपित अध्यक्ष कृष्ण बहादुर क्षेत्री र कोषाध्यक्ष चित्रकला भुसाल बर्तमान कार्यसमितिको पनि सोही पदमा रहेका छन् । यस बिषयमा बुझ्न हामीले अध्यक्ष कृष्ण बहादुर क्षेत्रीलाई फोन गर्दा उनको फोन उठेन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution