• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामुदायिक वनलाई तेहारो कर, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर आन्दोलित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण १४, मंगलबार (७ साल अघि)
    67296904_498652070677441_7930845927416266752_n

    Advertisement

    तिर्थराज डुम्रे
    कावासोती । सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तिन तहको सरकारले छुट्टाछुट्टै कर मार्फत तेहोरो करको दायारमा ल्याउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरले बिरोध जनाएको छ । गरिबी निवारण र सामुदायिक बिकासको क्षेत्रमा काम गर्दै आएको सामुदायिक वन माथि ९० प्रतिशत कर थुर्पान खोजिएको भन्दै महासंघले बिरोध गरेको हो ।
    संघ र प्रदेश सरकारले वन तथा अर्थ सम्बन्धी विभिन्न नयां कानुनहरु तर्जुमा गर्ने क्रममा सामुदायिक वनलाई करको दायारामा ल्याउने गरी कानुन निर्माण गरिरहेको छ । यता स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन गर्दै सरकारले वन पैदावरको बिक्रिबापत प्राप्त हुने रकमको १० प्रतिशत स्थानीय सरकारको सञ्चित कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिसकेको छ । यस्तो अवस्थामा सामुदायिक वन तेहोरो करको भारमा पर्ने जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताए । “गरिबी निवारणमा ४ प्रतिशत तथा वन विनाश नियन्त्रणमा ३८ प्रतिशत योगदान गरेका सामुदायिक वनले गरिबी न्यूनिकरण, वन संरक्षण र सामुदायिक बिकासको क्षेत्रमा काम गर्छन् ।” अध्यक्ष पाण्डेले भने –“ तर, सामुदायिक वनको प्रकृति र यसको योगदानलाई वेवास्ता गर्दै तिनै तहका सरकारले छुट्टाछुट्टै कर लगाउने तयारी गर्दैछन् । यसले वन संरक्षण प्रति सामुदायमा नकारात्मक सन्देश प्रवाह हुन सक्छ ।”
    वन ऐन संसोधन गर्न बनेको विद्येयक, आर्थिक ऐन, तत् सम्बन्धित प्रदेश मार्फत प्रस्तावित विद्येयकहरु र स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएको बमोजिम सामुदायिक वनले ९० प्रतिशत रकम कर मात्रै बुझाउनु पर्ने अवस्था सृजना हुने अध्यक्ष पाण्डेले बताए । उनका अनुसार हाल सामुदायिक वनले बाह्य आपूर्तिमा दिदै आएको र प्रस्तावित तथा व्यवस्था अनुरुप अब सामुदायिक वनले संघिय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश सञ्चित कोषमा २५ प्रतिशत, प्रदेश सेवा शुल्क २ प्रतिशत, स्थानीय सरकारको सञ्चित कोषमा १० प्रतिशत, मुल्य अभिबृद्धि कर ऐन २०५२ बमोजिम १३ प्रतिशत र आयकर ऐन २०५८ बमोजिम समुहको बचत रकममा आयकर २५ प्रतिश गरि ९० प्रतिशत कर तिर्नु पर्ने अवस्था सृजना गरिएको छ ।

    हाल सामुदायिक वनले सामुदायिक वन विकास मार्गदर्शन २०७१ बमोजिम आम्दानी अनुसार वन विकासमा २५ प्रतिशत, गरिबी न्यूनिकरणमा ३५ प्रतिशत र सामाजिक विकासमा ४० प्रतिशत रकम खर्च गर्छन । अब सामुदायिक वनमा हुने सम्पूर्ण आम्दानीको ९० प्रतिशत रकम नै कर दाखिला गरेपछि वन विकास, गरिबी निवारण र सामाजिक विकासको काम प्रभावित हुने अध्यक्ष पाण्डेले बताए ।
    मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरले सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गरेको छ । त्यस्तै सामुदायिक वन उपभोक्ता समुहले व्यापारिक प्रयोजनका लागि समुह बाहिर विक्रि गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय कोषमा जम्मा हुने व्यवस्था गरि गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गरेको छ ।
    पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा सरकारले सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको आन्दोलनलाई वेवास्था गरेमा थप आन्दोलनको कार्यक्रम अगाडी बढाउन बाध्य हुने समेत उल्लेख गरिको छ ।
    महासंघले यस अगाडी वन ऐन संसोधन गर्न बनेको विद्येयक फिर्ता र सामुदायिक वन माथि लगाइएको कर हटाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । आन्दोलनको कार्यक्रम अन्र्तगत बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित सबै कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको अध्यक्ष पाण्डेले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution