• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाली सेनाले नवलपुरमा एक लाख एघार हजार भन्दा बढी बिरुवा रोप्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण १७, शुक्रबार (७ साल अघि)
    67658308_448599775981438_153118122428071936_n

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती । पूर्बि नवलपरासीको कावासोती १ हात्तिखोरमा रहेको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणले ५ बर्षको समयमा एक लाख एघार हजार छ सय पचास विरुवा रोपेको छ । २०७१ सालमा स्थापना भएको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणमा आबद्ध नेपाली सेनाले यस क्षेत्रको बिभिन्न स्थानमा गरि २०७१ साल देखि हाल सम्म एक लाख एघार हजार छ सय पचास विरुवा रोपेको हो ।
    बिषेश गरी राष्ट्रिय वन जंगलको विनास , अतिक्रमण, पर्यावरण र जैविक विविधता प्रणलीको नकारात्मक प्रभाव लाई रोक्न सक्रिय बनेको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिनिधि सभा सदस्य (संघिय साँसद) तिलक महतको भनाई रहेको छ । आज (शुक्रबार ) कावासोती १४ को नवलपुर वहुमुखी क्याम्पसमा बृक्षरोपण गदै साँसद महतले यस्तो बताएका हुन् । महतले क्याम्पस हाताभित्र बृक्षरोपण गरेको प्रशंसा गदै बृक्षरोपण कार्यक्रमले सरकारले ल्याएको वन तथा पर्यावरण क्षेत्र संरक्षणमा सहयोग पुर्याउन हुदा बृक्षारोपण सराहनीय भएको बताए । त्यस्तै सासंद महतले रुख बिरुवाहरुले बातावरण क्षेत्रलाई स्वच्छ ,सफा ,तथा हराभरा बनाउने हुदा बृक्षरोपण कार्यमा सबै लाग्नुपर्नेमा समेत आग्रह गरे । बृक्षारोपण सहभागि भएका श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणका गणपति प्रमुख सेनानी शारदाभक्त्त मटांगुलुले नेपाली सेना देशको बिभिन्न क्षेत्रमा वन तथा पर्यावरण सुरक्षामा समेत खटिदै आईरहेको र सोही अनुसार नवलपुर क्षेत्रको वनलाई हरियाली बनाउन बिशेषरुपमा लागेको बताएका छन् । उनले यस क्षेत्रका स्थानिय जनता र श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणको सहकार्यमा यस क्षेत्रको वन्जड जमिन ,कमलो पहाडी भीरपाखाहरु र सामुदायिक वन क्षेत्रमा पनि बृक्षारोपण गरिने बताएका छन् । शुक्रबार नवलपुर वहुमुखी क्याम्पस परिसरमा स्थानिय र श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणका नेपाली सेनाले बिभिन्न प्रजातिका ३ सय भन्दा बढी बिरुवा रोपेका थिए । क्याम्पस परिसर लाई स्वच्छ र हराभरा बनाउनका निम्ति बृक्षरोपण कार्यक्रम आयोजना गरिएको नवलपुर बहुमुखी क्याम्पसका प्रमुख र्अजुन रिजालले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution