• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ह्वेलले सी लायन निलेको तस्बिर खिच्ने जीवविद् भन्छन्: जीवनकालकै दुर्ल’भ दृश्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १३, शुक्रबार (६ साल अघि)
    hoel

    Advertisement

    एउटा ह्वेलले एउटा सी लायनलाई नि’लेको तस्बिर खिचेका चेस डेकर त्यो दुर्लभ दृश्य क्यामेरामा पहिलोपटक कैद भएको दाबी गर्छन्।
    सत्ताइस वर्षीय फोटोग्राफर एवम् समुद्री जीवविद् डेकर क्यालिफोर्नियाको मोन्टेरे खाडीमा ह्वेल हेर्नेहरूले भरिएको डुङ्गामा थिए।

    उनले त्यो घ’ ट’ना’को तस्बिर जुलाई २२ मा खिचेका हुन्। “त्यो निकै ठूलो समूह थिएन, जम्मा तीन हम्पब्याक ह्वेल र झण्डै दुई सय सी लायनहरू थिए,” डेकरले रेडियो वान न्यूजबिटसँग भने।

    “हामीले एक सयवटासम्म ह्वेल तीन हजार वटा सी लायनसँग देखेका छौँ। त्यसैले यो अपत्यारिलो दृश्य हो।”ह्वेल आउनुअघि ती जनावरहरू एकखाले छिद्रे माछा खाइरहेका थिए। तर अ’चा’नक ती मध्येको एक ह्वेलको मुखमा पुग्यो।

    “हामीले थुप्रैबेरसम्म त्यो दृश्य हेर्यौं। यसलाई मैले जीवनकालमा देखिने एउटा दु’र्लभ दृश्यलाई विश्वास गर्न सकिरहेको छैन,” डेकरले भने। उनी विश्वस्त छन् कि त्यो सी लायन ह्वेलको मुखमा पुगेपछि सिङ्गै नि’लिए। मुखभित्र तिखा काँडाहरू भएपनि हम्पब्याक ह्वेलको दाँत हुँदैन।

    ह्वेलले सामान्यतया एक पटकमा पाँच सेकेन्डभन्दा कम पानीमाथि निस्केर खाना खानेगर्छ। तर यो घ’ट’ नामा भने १५ सेकेन्डसम्म मुख खोलेर सी लायनलाई लखेटेको थियो। डेकरका अनुसार ह्वेल, सी लायन, डल्फिन र सार्कजस्ता समुद्रका शि’का’ रीहरू एकैखालै माछा एकसाथ शि’का’ र गर्छन्।

    त्यसैले उनी ह्वेलको मुखमा पर्ने घ’ट’ ना दु’र्ल’भ घ’ट’ ना भएको मान्छन्। न्युजबिटसँग कुरा गर्दा डेकर ह्याम्मब्याक ह्वेलसँग पौडी खेल्ने प्रकृतिप्रेमीसँग टोङ्गातर्फ गइरहेका थिए। तर उनले त्यहाँ मानिसहरूका लागि कुनै जोखिम नभएको बताए।

    “हामी हम्पब्याक्सहरूसँग पौडी खेल्छौं तर त्यो प्रजनन हुने क्षेत्र हो जहाँ उनीहरूले खाना खाँदैनन्,” उनले भने। “धेरैजसो त्यहाँ हुँदा उनीहरूले मुखै खोल्दैनन्।”बीबीसीको सहयोगमा

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • जापानमा ६.० म्याग्निच्युडको भूकम्प


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution