• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज शनिबार: निकै राम्रो छ यी ८ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १४, शनिबार (७ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग
    मिति २०७६ साल भदौ १४ गते शनिबार, इस २०१९ अगस्ट ३१, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, प्रतिपदा, १३ः५४ उप्रान्त द्वितीया तिथि।

    मेष
    पूर्वान्ह जति सहज काममा अपरान्ह हुने छैन । समयमा गरेका काम सफल हुनेछन् भने ढिला सुस्ति गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । आफन्तमा ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।

    वृष
    दिनको अधिकाँश समय अनुकुल देखिन्न । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अपरान्ह देखि समयमा सामान्य सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । परिवारिक जमघट बढ्नेछ ।

    मिथुन
    मध्यान्ह सम्म देखिएका सम्भावना अपरान्हमा गएर विलाउने देखिन्छ । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । नयाँ क्षेत्रमा लगानी बढाउनु बालुवामा पानी राखे सरावर हुनेछ । खर्च वृद्धिले आर्थिक समस्या ल्याउनेछ । चोटपटक आदिको भय पनि देखिन्छ ।

    कर्कट
    समय सामान्य अनुकुल देखिन्छ, योजना बनाएर अगाडि बढ्नु होला अवस्य सफलताक सिढि चढ्नु हुनेछ । आर्थिक कारोवारमा विस्तारै सुधार आउनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् ।

    सिंह
    काममा क्रमिक सुधार आउनेछ । समस्या विस्तारै समाधान भएर जानेछन् । सामाजिक दायित्व बढ्न सक्छ । औला ठड्याउनेहरु आफै नतमस्तक हुनुपर्नेछ । पेशा व्यवसाय परिर्वतनको चाहान बढ्न सक्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग साक्षात्कार हुने अवसर मिल्नेछ ।

    कन्या
    समयले साथ दिने छैन । अनावस्यक तनाव बढ्नेछ । संचित धनमा ह्रास आउनेछ । अहार विहारमा ध्यान दिनुहोला । आफन्तमा अविश्वासको वातावरण निर्माण हुने देखिन्छ । साँझपख समयमा सामान्य सुधार आउनेछ । तर कामले पूर्ण गति भने समाउने छैन । लेनदेनमा भने सतर्कता अप्नाउनु होला ।

    तुला
    पूर्वान्ह समय जति अनुकुल अपरान्ह छैन काम गर्दा विचार पु¥याउनु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । भौतिक सुखमा कमी आउनेछ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउनेछ । सपना अधुरा बन्नेछन् । व्यापार व्यवसायमा गरेको लगानी उठाउन सकिने।

    वृश्चिक

    काम गर्ने वातावरण विस्तारै बन्ने देखिन्छ । सपना साकार पार्न थोरै मेहनत गर्नु पर्ला । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । विवादित कामको टुङ्गो लाग्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । लोभ मोह बढ्नेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ ।

    धनु
    काम गर्ने वातावरण मिल्ने छैन । सहज रुपमा काम गर्न सकिने छैन । संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विचार विमर्श गरी योजना बनाएर अगाडि बढ्नु होला ।

    मकर
    भ्रममा पार्न सक्छन् सतर्क भएर अगाडि बढ्नु होला । मानसिक तनावमा थोरै कमि आउनेछ । जीवन साथीको सहयोग र सल्लाहामा काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । पढाई लेखाईमा मन जानेछ । मिलेर गरेका कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

    कुम्भ
    समय प्रतिकुल बन्दैछ । पूर्वान्हमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछि गरेका कामबाट उचित लाभ लिन सकिने छैन । काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । विश्वास र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

    मिन
    काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । थोरै प्रयत्न गर्नु भयो भने लाभदायक काम हात पार्न सक्नु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution