• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्ता व्यक्तिको हातमा पैसा कहिल्लै टिक्दैन । थाहापाइराख्नुहोस्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १९, बिहिबार (६ साल अघि)
    PAISAA

    Advertisement

    एजेन्सी । ज्योतिष शास्त्रका अनुसार मानिसको शरीरको विभिन्न भागमा भएका कोठीको निकै नै महत्त्व रहेको हुन्छ । शरीरका केही यस्ता अङ्गहरूमा कोठी छ भने जति धेरै पैसा कमाएपनी तपाइको हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले मानिसलाइ फरक फरक फल दिन्छ । तर केही भागमा कोठी भएमा तपाइ सँग भएको पैसा खर्च हुने बा नटिक्ने जाने हुन्छ । शरीरका यी भागमा कोठी भएका व्यक्तिहरूको हातमा पैसा टिक्दैन हेर्नुहोस्

    बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् । तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

    हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन । बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

    यो पनी हेर्नुहोस्ः रुद्राक्षले बनाउछ मानिसलाई चमत्कारीक सफल तपाईँको सफलताका लागि कुन रुद्राक्ष हुन्छ राम्रो ?
    जीवनमा सफलता पाउनको लागी, धेरै व्यक्तिले महंगा रत्नलाई लगाउने गर्दछन । र यदि तपाईं चाहानुहुन्छ कि तपाईं पनि सफल हौं तपाइँको यस सपनालाई पुरा गर्नेछ रुद्राक्षले, तपाइँले यसबाट सफलता प्राप्त गर्न सक्नुहुनेछ । आउनुहोस जानौं ज्योतिषशात्रका अनुसार कुन क्षेत्रका व्यक्तिको लागि कुन रुद्राक्ष फलदायी सावित हुन्छ ।

    १ यो रुद्राक्षले तपाईंलाई मदत गर्नेछ वकील, न्यायाधीश या अदालत मा काम गर्ने मान्छेले र १ , ५ र १३ रुद्राक्ष को प्रयोग गर्नु फलदायक हुन्छ प्रशासनिक अधिकारी, प्रहरी वा सरकारको कुनै पनि विभागमा सफल हुन भने ९ र १३ शुभ हुने देखिएको छ।
    २ वित्त विभागमा भएका व्यक्तिहरुका लागि वित्तीय क्षेत्रमा बैंकका कर्मचारीहरू, चार्टर्ड एकाउन्टेंट्स, सरकारी वित्त विभाग आदि जस्ता सफल भविष्यको लागि, तपाईंलाई ८ , ११ , १२ र १३ रुद्राक्ष लगाउनु राम्रो हुन्छ ।

    ३ चिकित्साका लागि चिकित्सा क्षेत्रमा नाम कमाउनको लागि, तपाईंले ३ , ४ , ९ , १० , ११ , १२ , १४ रुद्राक्षको सामना गर्नु पर्दछ। यसले तपाईंको जीवनमा सफलता ल्याउनेछ, तर तपाईंको स्वास्थ्यलाई पनि लाभ पुऱ्याउँनेछ ।व्यापारिक क्षेत्रसँग जोडिएमा व्यक्तिहरुका लागि १ ,७ र १० को रुद्राक्ष्को लगाउदाँ कारोबार फलदायक बन्ने देखिन्छ ।
    ४ वायु सँग सम्बन्धित व्यक्तिहरूको लागि वायु फोर्स र यससँग सम्बद्ध कर्मचारीहरू र पाइलटले १० र ११ अनुहार रूद्राक्षबाट सफलता प्राप्त गर्न सक्छन । साथै, ठेकेदारहरू सित सम्बन्धित व्यक्तिहरूले रुद्राक्ष ११ , १३ र १४ मा लिनुपर्छ।

    ५ शिक्षा सँग जोडीएका हरुको लागि शिक्षा क्षेत्रमा जोडिएका व्यक्तिका लागि रुद्राक्ष ६ र १४ सम्मको हुनुपर्छ। यसले केवल तपाईंलाई जीवनमा नयाँ गति दिनेछैन,बल्की तपाँइलाई महान् सम्मान पनि प्राप्त गराउनेछ । बच्चाहरु र विद्यार्थीहरु गणेश रुद्राक्ष पनि लगाउन सक्छन।
    ६ राजनीति सम्बन्धी व्यक्तिहरूका लागि यदि तपाईं राजनीतिसँग सम्बन्धित हुनुहुन्छ वा राजनीतिमा आउन चाहानुहुन्छ भने रुद्राक्ष तपाईंले १ , १३ र १४ कायम राख्नुपर्दछ। साथै, उद्योगपतिहरूले रुद्राक्षहरूको सामना गर्नु पर्छ १२ र १४ ले।

    ७ होटल व्यवसायका लागि यदि तपाईं व्यापार वा सामान्य व्यापारीमा आउन चाहानुहुन्छ वा पहिले नै काम गर्न चाहनुहुन्छ भने, तपाइँ भविष्य बनाउनको लागि रुद्रक्षा १० , १३ र १४ घुमाउनुपर्छ। होटल व्यवसायसँग सम्बन्धित कर्मचारीका रुद्राक्ष १ , १३ , १४ अनुहारमा राख्नुपर्छ।
    ८ प्रविधी सँग जोडिएको व्यक्तिहरूको लागि टेक्नोलोजीमा संलग्न व्यक्तिहरूका लागि, ७,८,९,१०,११ अनुहार रुद्राक पहिरन सक्दछ। यस रुद्रक्षा को पकडे पछि, मान्छे केवल आफ्नो क्षेत्र मा सफल हुनेछ, साथैं तपाइको नयाँ प्रयोगहरु पनि सफल हुनेछ। तपाईंले भोलि आउने सबै समस्याहरू संग छुटकारा पाउनुहुनेछ।

    यो पनि हेर्नुहोस- नारायणीमा तिहारसम्ममा पानीजहाज चल्ने, निर्माण कार्य यसरि हुँदैछ धमाधम

    सीताराम कोइराला र विवेक राई
    चितवन। प्रधानमन्त्रीले बाचा गरे अनुसार सरकारी पानी जहाजको टुंगो नभए पनि नेपालीले नारायणी नदीमा ‘क्रुज सिप’ (मानिस बोक्ने पानी जहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुने भएको छ।

    १५ करोड लगानी गरेर चितवनको नारायणी तटमा निर्माणाधीन क्रुज सिपको काम सकिने क्रममा छ । लामो समय लाग्ने ‘पोर्ट’ बनिसकेको छ । अब क्रुज सिपमा मेसिन फिट गर्ने, सिट हाल्ने र छानो हाल्ने काम बाँकी छ । ‘दसैँ वा ढिलोमा तिहारसम्म हामी नारायणीमा क्रुज सिप चलाइसक्छौं,’ राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले भने । भरतपुर महानगरपालिकास्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाइनेछ । चैतबाट निर्माण थालिएको क्रुज सिपको योजना भने कँडेलको दिमागमा दुई वर्षअघिनै छिरेको थियो।

    ‘६ तलाको क्रुज चढेर सन् २०१७ मा स्विडेनबाट फिनल्यान्ड जाँदै थिएँ,’ कँडेलले भने, ‘यात्रामा सँगै रहनुभएका मामासँग नारायणीमा पनि क्रुज चलाउन सकिन्छ कि? भनेर सोधें। उहाँले सम्भव छ भनेपछि धेरै दिनसम्म त्यही कुरा सोचेर बसें।’ अध्ययनका लागि युरोप पुगेका कँडेल त्यसपछि नेपाल फर्किए। नेपाल फर्किएर उनको ध्यान क्रुजतिरै मोडियो । तीन महिना क्रुजकै विषयमा अध्ययन गरे । घरी गुगलमा सर्च गर्थे घरी साथीभाइसँग सल्लाह । अन्ततः उनी क्रुज सञ्चालन स्वीकृतिका लागि पर्यटन विभाग पुगे । ‘त्यतिबेलासम्म नेपालमा पानीजहाजको कार्यालयसमेत खुलिसकेको थिएन । क्रुज सिप साहसिक पर्यटनमा पर्ने भएकाले विभागबाट स्वीकृती लिएर काम अघि बढायौं,’ उनले भने ।

    पर्यटन विभागमा दर्ता भएपछि सिंगापुर र भारतबाट प्राविधिक ल्याएर कम्पनीले दासढुंगादेखि गोलाघाटसम्म पुस महिनामा नारायणीको गहिराइ र पानीको बेगको अध्ययन गरायो । ‘अध्ययनबाट नारायणीको गहिराइ डेढ मिटरदेखि १५ मिटरसम्म भेटियो । नारायणीको गहिराइ र बेगमा हाम्रो डिजाइनको क्रुज सिप चलाउन सकिने भएपछि बनाउन थाल्यौं,’ कँडेलले भने।

    पुस महिनामा नारायणीमा पानीको बेग सबैभन्दा कम हुन्छ। त्यो बेला पनि त्यहाँ पानीजहाज चलाउन सम्भव देखिएको उनले बताए । कँडेलका अनुसार नारायणीमा दुई मिटरभन्दा कम गहिराइमा पनि यस्तो क्रुज सिप चलाउन सकिन्छ । क्रुज सिप निर्माणको जिम्मा भारतको केरलाको कम्पनीलाई दिइएको छ । प्रविधि भने नर्वेजियन प्रयोग गरिएको छ ।

    क्रुज सिपका लागिमात्र १५ करोड लगानी गरेको सो कम्पनीले परियोजनाको कुल लागत भने २५ करोड हुने जनाएको छ । युवाको लगानी रहेको यो परियोजनाको सेयर बाँडफाँट हुन बाँकी रहेकाले सबै लगानीकर्ताको नाम खुलाइएको छैन । क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ । यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ ।

    क्रुज सिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरित दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ । कँडेलले भने, ‘हुन त सिंगल इन्जिनले पनि काम चल्छ तर आपतकालीन अवस्थालाई मध्यनजर गरेर डबल इन्जिन नै प्रयोग गर्ने भनेका हौं।’ क्रुज सिप साढे तीन तलाको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २२० जना यात्रु सयर गर्न सक्नेछन् ।

    पहिलो तलामा इन्जिन रहन्छ । दोस्रो तलामा एसीसहितको हल हुनेछ । जसमा चालक दलका तीन सदस्यसहित करिब ९० जना यात्रु अट्नेछन् । यस्तै तेस्रो तलमा ११० जना यात्रु बस्न मिल्ने हल हुन्छ । माथिल्लो तलामा एउटा सानो खुला ठाउँ हुनेछ । जसमा १० देखि १५ जनाले वरपरको दृश्य हेर्न सक्छन्। त्यहाँ भ्यू प्वाइन्ट र मिनीबार पनि हुनेछ ।

    क्रुज सिपमा वेटर, सेक्युरिटी गार्ड र रेस्क्यु पर्सनसमेत हुनेछन्। ‘सुरुको ६ महिना भारतीय कम्पनीबाट आएका पाइलटले क्रुज चलाउनेछन् । त्यसपछि हामी आफ्नै जनशक्ति तयार गर्छौ,’ कँडेलले भने । ‘केरलाबाट आएका क्रु मेम्बरले छनोट गरेका व्यक्तिलाई तालिम दिनेछन् । त्यसपछि नयाँ चालकले जिम्मेवारी सम्हाल्नेछन्,’ कँडेल भन्छन्, ‘क्रु मेम्बर हुन कम्तिमा स्नातक उत्तीर्ण गरेको, प्रविधि जानेको, पौडी खेल्न जान्ने र सवारी साधन चलाउन सक्ने हुनुपर्छ ।’

    क्रु मेम्बर बन्न चाहने नेपालीका लागि सार्वजनिक सूचना प्रकाशन गरिने र खुला छनोट गरिने पनि उनले बताए । क्रुज सिपमा सयर गर्ने यात्रुले विभिन्न मनोरञ्जन लिन सक्छन्। त्यसको लागि विभिन्न प्याकेजको सुविधा रहेको छ । ‘क्रुजमा ३ देखि ४ घन्टा बिताउन मिल्ने प्याकेज ल्याउँछौं,’ कँडेल भन्छन्, ‘थारु कल्चरल सोदेखि डिनरको सुविधा क्रुजभित्रै हुन्छ।’ यीबाहेक क्रुजबाट नारायणी नदीलगायत अन्य मनोरम दृष्य हेर्न सकिन्छ । (सेतोपाटीबाट)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution