• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नागरिकताभन्दा पहिले नै लाइसेन्स जारी, ट्राफिकको लापरबाहीले यातायात कार्यालय हैरान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २०, शुक्रबार (७ साल अघि)
    laisAN

    Advertisement

    काठमाडौं। नागरिकता बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाइन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ। सरकारले जारी गर्ने हरेक कागजातका लागि नागरिकता अनिवार्य हुन्छ। कानुनी रुपमा बिना नागरिकता लाइसेन्स बनाउन असम्भव छ।

    तर विगतमा ट्राफिक प्रहरी कार्यालयले नागरिकता बिना नै लाइसेन्स जारी गरेको खुलेको छ। हाल प्रदेश १ स्थित इटहरीमा रहेको सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आएका लाइसेन्सको जारी मिति र नागरिकता जारी मिति ट्याली गर्दा यस्तो तथ्य खुलेको हो।

    २०५८/५९ भन्दा पहिले लाइसेन्स जारी गर्ने अधिकार गृह मन्त्रालय अन्तर्गत ट्राफिक प्रहरीलाई थियो। त्यसयता सवारीको लाइसेन्स जारी गर्ने अधिकार यातायात व्यवस्था कार्यालयअन्तर्गत सवारी चालक अनुमति पत्रले पाएको छ। साविकका १४ वटै अञ्चलमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र दिने व्यवस्था थियो।

    हालको संरचना अनुसार प्रदेश १ अन्तर्गत इटहरीमा रहेको सवारी चालक अनुमति पत्रमा केही समय अघि २०५० सालमा मूल चन्द्र जैन ‘मालु’को नाममा जारी भएको लाइसेन्स नवीकरणका लागि गयो। उक्त लाइसेन्स बाहकको नागरिकता २०६३ फागुन २८ मा जारी भएको देखियो।

    उक्त लाइसेन्स ४ पटक नवीकरण भई केही दिनअघि ५औं पटक नवीकरणका लागि इटहरी कार्यालय पुग्यो। यसअघि उक्त लाइसेन्स सहजै नवीकरण हुँदै आएको थियो। तर यो पटक नवीकरण शाखाका अधिकृतले शंका लागेर कार्यालय प्रमुखलाई उक्त विषयबारे जिज्ञासा राखेपछि कार्यालय प्रमुखले तत्काल त्यस्ता लाइसेन्स नवीकरणमा रोक लगाएको छ।

    विभागमा के-कसरी काम हुन्थ्यो भन्ने विषयमा जानकारी लिइरहेको प्रदेश १ सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीकी प्रखुक विन्दा नेपालले बताइन्। ‘विभागमा लाइसेन्स ट्राफिक प्रहरीले जारी गर्दै आएको थियो। तत्कालीन अञ्चल ट्राफिक प्रहरी कार्यालर अहिलेको प्रदेश ट्राफिक कार्यालयलाई यस विषयमा विस्तृत रुपमा पूर्ण जानकारी दिन लेखी पठाइएको छ,’ उनले भनिन्, ‘ट्राफिक प्रहरीले जवाफ पठाएपछि सरोकारवाला निकायसँगको समन्वयमा के निर्णय गर्ने भन्नेमा पुगिएला।’

    कानुनअनुसार नागरिकता बिना लाइसेन्स जारी गर्न नमिल्ने व्यवस्था त्यति बेला पनि भएको र अहिले पनि त्यही नियम कार्यान्वयनमा छ। इटहरी कार्यालयले नमुनाका रूपमा २/४ वटा लाइसेन्सको पूर्ण विवरण हेर्न धरानस्थित प्रदेश प्रहरी कार्यालयमा पठाएको छ।

    लाइसेन्स बाहकहरूले विगतमा सहजै नवीकरण हुँदै आएकोमा अहिले किन नहुने भन्ने प्रश्न गरेपछि आफूले विगतमा के कसरी भयो मैले त्यसको जवाफ दिन नसक्ने उल्लेख गर्दै नेपालले भनिन्, ‘एउटा दुर्घटनाको केस आएपछि सबै डिटेल हेर्दा यस्तो तथ्य पत्ता लागेको हो।’ कानुनले गर्न हुन्न भनेको विषय आएपछि आफूले नवीकरण रोकेको उनले बताइन्।

    अहिले १ सय वटा लाइसेन्स नवीकरणमा आउँदा २ देखि ३ वटा लाइसेन्स जारी मितिभन्दा नागरिकता जारी मिति पछाडि भएको पाइएको कार्यालयको भनाइ छ। हाल उक्त कार्यालयले नवीकरण शाखालाई लाइसेन्स जारी भएको मिति र नागरिकता जारी भएको मिति ट्याली गर्न भनेको छ।

    यो समस्या उक्त कार्यालयमा मात्र देखिएपनि अन्य कार्यालयबाट जारी भएका लाइसेन्समा समेत समस्या आउन सक्ने देखिएको छ। यसले लाइसेन्सको बेथिति विगतदेखि नै हुँदै आएको देखिन्छ। ट्राफिक प्रहरीले मिलेमतोमा नागरिकता बेगर नै लाइसेन्स दिने गरेको पाइएको हो।

    उक्त लाइसेन्सको नवीकरणबारे के हुन्छ भन्ने विषयमा कार्यालय प्रमुखले अहिले आफूसँग जवाफ नभएको बताइन्। यसका लागि ट्राफिक प्रहरी कार्यालयको जवाफ आएपछि विभिन्न निकायहरुको राय अनुसार अघि बढ्ने उनको भनाइ छ। (नेपाल लाईभ)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution