• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते , पुरा बिवरण आउन बाँकी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
    received_2384839871737567

    Advertisement

    नवलपुुरमा छुट्टा छुट्टै तिन स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेहुनेको बिवरण बढन सक्ने प्रहरीले जनाएको छ । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका छन् ।
    पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, पूर्व पश्चिम राजमार्गमा  सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती न.पा. ०८ खरकट्टा जंगल स्थित पुर्व –पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरु मृत्युु भएको हो । मृतकको नामथर,वतन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको सबै जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
    यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका –१० ,स्थित जंगलमा राति १ः ४५को समयमा  दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस आफै अनियन्त्रीत भई पल्टिदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते १५ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । घाइतेहुनेमा सल्यान कालीमाटी गा.पा. ४ बस्ने वर्षीय  राम बहादुर भोली ,सलेस्वरी गा.पा. १ बस्ने २३ वर्षीय  रोहित चन्द , सुनसरी ईनरुवा न.पा. १० बस्ने २५ वर्षीय रिजवार आलम, रोल्पा (पश्चिम ) गंगादेब गा.पा. ६ बस्ने ५६ वर्षीय नवल सिह
    ओली , नवलपरासी (पूर्ब) बिनयत्रिबेणि गा.पा. १ बस्ने ४१ वर्षीय  नर बहादुर श्रेष्ठ , रुकुम (पूर्ब) भुमे गा.पा. ८ बस्ने ३४ वर्षीय प्रम बहादुर बुद्ध, दाङ तुलसीपुर न.पा. १४ बस्ने बसका सहचालक १९ वर्षीय   सुजन बुढाथोकी , गुल्मी दरबडी गा.पा. ५ बस्ने ४५ वर्षी  जगदीश अर्याल, दाङ्ग तुलसिपुर न.पा. १ बस्ने ३३ वर्षीय  प्रेम भषाल, सल्यान कपुरकोट गा.पा. ४ बस्ने २७ वर्षीय  दिपक पुन , सल्यान  कालिमाटी गा.पा. ४ बस्ने २० वर्षीय  प्रकास के.सी.  ,कालिमाटी गा.पा. ४ बस्ने ३५ वर्षीय लेखराज के.सी. , सल्यान कपुरकोट गा.पा. ३ बस्ने ४२ वर्षीय  दल बहादुर ओली, दाङ्ग तुलसिपुर उ.म. न.पा. ५ बस्ने ४० वर्षीय  दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय  कल्पना परियार रहेको प्रहरीले जनाएको छ । बसमा कति जना सवार रहेका थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
    यस्तै आज बिहान ४ ः ४० बजे मध्यविन्दु नगरपालिका –७ , स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रीत भई पल्टिदा पाँच जना घाईते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा पाँच जना घाइते भएका हुन । घाइतेसबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । बसमा करिब २५ जना यात्रु सवार रहेका थिए ।  कतिपय घाइते आफै उपचारकालागि गएको हुन सक्नाले घाइतेको संख्या बढन सक्ने प्रहरीले बताएको छ ।

     

  • दुर्घटना
  • Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution