• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

२

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

३

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

४

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

५

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

६

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

७

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

८

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

९

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

१०

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

११

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

१२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    खेलाडीलाई राज्यले पेन्सन र भत्ताको व्यबस्था गर्नुपर्छ ; सांसद महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन १२, आईतबार (६ साल अघि)
    71055349_1129539897435881_3406944032587251712_n

    Advertisement

    कावासोती । संघिय सांसद तिलक महतले राष्ट्रिय शानको लागि जिबनभर खेललाई आफ्नो पेशा बनाएका खेलाडीहरुका लागि अब राज्यले पेन्सन र भत्ताको व्यबस्था गर्नुपर्ने बताएका छन् । नबजागरण नमुना मा बि चोरमारा रंगशाला र प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ को आज (आईतबार) उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका सांसद महतले स्थानिय स्तरमा उत्पादन भएका खेलाडीहरुले राष्ट्रियताको शानलाई बचाउने एक हिस्सा भएकाले युवा खेलाडीहरुलाई राज्यले नै हेर्नुपर्ने बताएका छन् । सांसद महतले रंगशालालाई सम्पन्न गर्नका लागि लाग्ने लागतका लागि आफ्नो अगुवाई रहने बताएका छन् । १ बर्षभित्र सम्पन्न गर्ने गरि योजना बनाउन आयोजकलाई सुझाब दिदै यसका लागि नगरपालीका र सबैले सहयोग गर्नका लागि आग्रह गरेका छन् । यस क्षेत्रमा भएको रंगशालामा नगरपालीकाको बिशेष भुमीका रहने भन्दै संघ प्रदेश पनि यसप्रति चिन्तित रहेको स्पष्ट पारेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालीकाकी उपप्रमुख ओमकुमारी महत्तोले मध्यबिन्दु नगरपालीका भित्र भएका सम्पुर्ण बिकासी कार्यहरु नगरको योजनामा एकपछि अर्को हुदै आएको बताईन् । उनले शिक्षा स्वाथ्य बिकास निर्माणका हरेक कार्यलाई अगाडी बढाउदै रंगशालालाई सम्पन्न गर्नका लागि नगरपालीकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै उनले अनुशासित खेलाडीले नै सफलता प्राप्त गर्न सक्ने भएकाले अनुशासनका साथ खेल्न पनि आग्रह गरेकी छन् । कार्यक्रममा बोल्दै मध्यबिन्दु बडा न ७ का अध्यक्ष अमृत प्रसाद ज्ञवालीले रंगशाला निर्माणका लागि बडाले ५ लाख रुपैया बजेट बिनीयोजन गर्ने आश्वाशन दिएका छन् । कार्यक्रमका अध्यक्ष एबं मैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा एन्फाका केन्द्रिय सहमहासचिब प्रकाश पंगेनि, एन्फा नबलपुर अध्यक्ष सेतमान पुन , मध्यबिन्दु नगरपालीका बडा न ४ देखी १५ सम्मका बडाअध्यक्षहरु , मध्यबिन्दु नगरशिक्षा समिति सदस्य प्रकाश चन्द्र पंगेनि मध्यबिन्दु उद्योग बाणीज्य संघका अध्यक्ष केदार पराजुली प्रतियोगिताको आधिकारीक मिडीया दर्पण एफ एम ९९.२ मेगाहर्जका अध्यक्ष भिमलाल अधिकारी , बिभिन्न सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधीहरु बिभिन्न पार्टि प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • २

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ३

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ४

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ५

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ६

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ७

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ८

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ९

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • १०

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution