• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा  धान उत्पादनमा कमि हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन २७, सोमबार (७ साल अघि)
    dhan

    Advertisement

    कावासोती । पूर्बि नवलपरासी (नवलपुरमा) यो वर्ष धान उत्पादनमा कमि आउने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र तनँहुको अनुसार नवलपुर जिल्लामा अहिले करिब २ सय हेक्टर क्षेत्रमा लगाईएको गरिमा जातको धानमा बाला नलागेको कारण धान उत्पादनमा कमि आउने जनाएको छ । नवलपुरमा सबै भन्दा बढि प्रभाव गरिमा जातको धानमा बाला नलाग्दा गत वर्षको तुलनामा १० देखि १५ प्रतिशत सम्म धान उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्र तनँहुका कृषि प्रसार अधिकृत मोहन श्रेष्ठले बताएका छन् ।
    धान उत्पादनका लागि नवलपुर उपयुक्त क्षेत्र भए पनि यो वर्ष भने धान उत्पादनमा कमि आउने भएको हो । धान बाली उत्पादनका लागि अनुकुल मौसम नपरेका कारण यस वर्ष धान उत्पादनमा कमी आउने कृषि विज्ञहरुले जनाएका छन् । जिल्लामा परेको लामो समयसम्मको खडेरी र दोस्रो पटक राख्नुपर्ने रसाईनिक मल राख्न नपाएका कारण यस वर्ष जिल्लामा धान उत्पादनमा गिरावट आउने संकेत देखिएको कृषकहरुले बताएका छन् । यस क्षेत्रको धानमा किरा लागेको, गँवारो किरा, पातको थोप्ले रोगको समस्या लगायतका कारणले पनि विगतका वर्षको तुलनामा १० देखि १५ प्रतिशत सम्म धान उत्पादनमा ह्रास आउने संकेत देखिएको हो ।
    जिल्लामा धान उत्पादनको पकड क्षेत्र मानिएको कावासोती , मध्यबिन्दु , देबचुली , गैडाकोट र दुम्किबास लगायतका क्षेत्रमा दोस्रो पटक राख्नुपर्ने मल राख्न नपाइएकाले त्यती राम्रो धान नफलेको कृषकहरुको भनाइ छ । पछिल्लो समयमा खेतीयोग्य जमिन प्लटिङ् गर्ने प्रवृत्ति बढेकाले क्षेत्रफल घट्दै गएकाले यसले उत्पादनमा पनि प्रत्यक्ष असर पार्ने उनीहरु बताउँछन् । त्यस्तै खेतीयोग्य जमिनमा गरिएको माछापालन, पछिल्लो समयमा बढेको तरकारी खेती प्रतीको आकर्षण लगायतका कारणले विगतका वर्षको तुलनामा उत्पादन क्षेत्र घट्दै गएको देखिएको छ ।
    नवलपुर जिल्लामा गत वर्ष १८ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा धान खेति गरेकोमा ८१ हजार ५ सय ७० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनँहुका कृषि प्रसार अधिकृत मोहन श्रेष्ठले बताएका छन् । तर यो वर्ष नवलपुर जिल्लाका किसानहरुले गरिमा जातको धान बढि मात्रामा लगाएको कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्र तनँहुका कृषि प्रसार अधिकृत श्रेष्ठले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution