• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवा संघको एकीकरण टुंगियो , कुन जिल्ला कसको भागमा ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक १७, आईतबार (६ साल अघि)
    Yuba-Sangh_2kyBBMqbMv

    Advertisement

    काठमाडौँ– सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन आम जनसमुदाय तथा युवाहरुलाई अपिल गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपालको कात्र्तिक १६ गते बसेको बैठकले निर्वाचन परिचालन समिति बनाउने निर्णय गर्नुका साथै किरण पौडेलको नेतृत्वमा एक प्रचार÷प्रसार समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरुङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने छन् ।

    युवा संघले उपनिर्वाचनमा संगठनका केन्द्रिय तहका नेताहरुलाई सक्रियतापूर्वक परिचालित हुन निर्देशन समेत दिएको छ । गरिन्छ । संघले आइतबार जारी गरेको विज्ञप्तिमा यसरी परिचालित भएकाहरुको नाम केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि भनेको छ ।

    संयोजकको टोली साईप्रस जाने

    त्यस्तै आउँदो डिसेम्बरमा साईप्रसमा हुने ध्ँम्थ् को महासभामा भाग लिन संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा सुमन देवकोटा, सन्तोष रावल र सुन्दर भुषाल जाने युवासघंले निर्णय गरेको छ ।

    साथै संघले डब्लुएफडीवाईको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

    एकता र संगठनबारे यस्तो छ निर्णय

    युवासंघले संगठनका सबै तहहरुमा साविकको एक संगठनबाट संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरेको छ । तर साविकका दुवै संगठनको सहमतिका आधारमा कुनै तहका हकमा फरक निर्णय गर्न सकिने पनि उसले जनाएको छ ।

    प्रदेश, जिल्ला, महानगर तथा उपमहानगरहरुमा इन्चार्ज तथा सहइन्चार्ज केन्द्रिय समितिका सदस्यहरु रहने निर्णय युवासंघले गरेको छ ।

    जिल्लाको संगठनात्मक नेतृत्वमा साविकको एक संगठनको नेतृत्व हुँदा महानगर तथा उपमहानगरमा साविकको अर्को संगठनबाट संगठनात्मक नेतृत्व हुने नितिगत निर्णय गर्नुका साथै साथै दुई उपमहानगर भएका जिल्लाहरुमा एक–एक उपमहानगरमा साविकका संगठनहरुले संगठनात्मक नेतृत्व गर्नेछन् । जिल्लाको संयोजक तथा सहसंयोजक १ हप्ताभित्र साविकका संगठनहरुले टुंग्याउने निर्णय पनि भएको छ ।

    साथै संयोजक, सहसंयोजक चयन गर्दा साविकका संगठनको बरिष्ठता र सक्रियताका आधारमा चयन गरिनेछ ।

    निम्नअनुसार साविकका संगठनको तर्फबाट संयोजक रहने गरी कार्यविभाजन भएको छ

    ratopati.comसाभार

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution