• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अज्ञात समूहबाट धौवादीको इलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न धम्की

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २०, बुधबार (६ साल अघि)
    nepal-police12

    Advertisement

    तिर्थराज डुम्रे
    कावासोती । अज्ञात समूहद्धारा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाँउपालिका–५ धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी नायव निरीक्षक (सई) गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न भन्दै धम्की आएको छ । सई कोइरीलाई फोनमा म्यासेज मार्फत प्रहरी कार्यालय खाली गर्न भन्दै धाम्की आएको हो ।
    कात्तिक १९ गते मंगलबार सई कोइरीको मोबाईलमा आज्ञात नम्बरबाट –“युद्ध गर्ने भए युद्धको लागि तयार भएर बस्, नभए हतियार छोड, चौकी खाली गर” भन्दै धम्की आएको थियो । अज्ञात समूहले फोनमा म्यासेज मार्फत धम्की दिएपछि सई कोइरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा घटनाबारे तत्काल जानकारी गराएका थिए ।
    सईलाई म्यासेज मार्फत प्रहरी कार्यालय खाली गर्न भन्दै धम्की आएपछि मंगबार जिल्लाका सुरक्षा निकायलाई सर्तक बनाईएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट प्रहरी निरीक्षक राजन ढकालको नेतृत्वमा एउटा टोली ईलाका प्रहरी कार्यालय रुद्रपुर गएको थियो । राति नै रुद्रपुर पुगेको टोलिले घटनाबारे थप अनुसन्धानसंगै इलाका प्रहरी कार्यालयको सुरक्षा सर्तकता बढाएको थियो । सो टोलि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय फर्केको छ ।
    मंगलबार घटनाबारे जानकारी पाएपछि प्रहरीको एक टोलि रुद्रपुर पुगेको थियो भने अर्को टोलि कावासोतीमा तयारी अवस्थामा बसेको स्रोतले बतायो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले घटनाको बारेमा सशस्त्र प्रहरीलाई समेत जानकारी गराएको थियो । प्रहरीबाट घटनाको बारेमा जानकारी पाएपछि सशस्त्र प्रहरी कार्यालय चोरमाराको टोलि समेत तयारी अवस्थामा बसेको थियो ।
    घटनाको बारेमा बुझ्न इलाका प्रहरी कार्यालय रुद्रपुरका सई गंगाराम कोइरीसंग सम्पर्क गर्दा सई कोइरीले जिल्ला प्रहरी कार्यालयमा सबै विवरण पठाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा नै बुझ्न आग्रह गरे ।
    इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख सई गंगाराम कोइरीलाई धम्की आएको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले बताए । इलाका प्रहरी कार्यालयको सुरक्षा सर्तकता बढाउनु संगै घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।
    इलाका प्रहरी कार्यालय रुद्रपुरमा सई गंगाराम कोइरीको कमाण्डमा पाँच जना नेपाल प्रहरी कार्यरत छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution