• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानव अधिकार सबैको साझा सवाल – अध्यक्ष जिसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २४, आईतबार (६ साल अघि)
    74666185_550243205766227_8901428246193635328_n

    Advertisement

    कावासोती, २४ कात्तिक । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले मानव अधिकार सबैको चासोको बिषय र साझा सवाल भएको बताएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा कात्तिक २४ गते सम्पन्न मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि सम्बन्धी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले सो कुरा बताएका हुन् ।

    उनले मानव अधिकार सबैको चासोको बिषय र साझा सवाल भएको भन्दै स्थानीय तहमा मानव अधिकारको प्रत्याभूति र त्यसको कार्यान्वयनको लागि सदैव क्रियाशिल रहने प्रतिबद्धता जनाए । स्थानीय तहसंगको समन्वयमा सञ्चालन हुन थालेको परियोजनामा गाउँपालिकाको पुर्ण सहयोग हुने अध्यक्ष जिसीले बताए ।

     

    गाउँपालिकाकी उपाध्यक्ष मिनाकुमारी राना ले शिक्षा, स्वास्थ्य, खाध्य र आभावको अधिकारसंगै दलित, अपल्पसंख्यक, जनजाति, महिला र बालबालिकाको सवाललाई समेत परियोजना मार्फतसंगै अगाडी बढाउन आग्रह गरिन् । उनले गाउँपालिकामा बढ्दो बालबिबाह रोक्नको लागि गाउँपालिकाले ठोस कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै इन्सेकलाई समेत आवश्यक समन्वय र सहयोगका साथ अगाडी बढ्न अनुरोध गरिन् ।

    कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानले व्यवस्था गरेको मौलिक हकका धाराहरुलाई पालना गर्न सके मानव अधिकारको पालना हुने भन्दै अधिकार र कर्तव्यलाई संगै बढाउन आवश्यक रहेको बताए । उनले इन्सेकले बिगतदेखि हाल सम्म गर्दै आएको गतिविधिबारे जानकारी दिएका थिए ।

     

    त्यस्तै कार्यक्रममा परियोजनाकी गण्डकी प्रदेश संयोजक सवनम शर्माले परियोजनाबारे कार्यक्रममा जानकारी गराएकी थिइन् । उनले तिन वर्ष अवधिमा सञ्चालन गरिने कार्यक्रमबारे सहभागीलाई अभिमुखिकरण गरेकी थिइन् ।

    कार्यक्रममा १३ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको छ । समूहको संयोजकमा धर्म बहादुर जिसी, सदस्यहरुमा शान्ती खड्का, सभ्यता हमाल, गोविन्द श्रेष्ठ, सूर्य बहादुर कुमाल, जमिर अन्सारी, नमिमाया पुन, दिपक विश्वकर्मा, रेणु सुनार, भुना पंगेनी, लक्ष्मी पुलामी र तेज प्रसाद कोइराला रहेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution