• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानव अधिकार रक्षाका लागी नवलपुरमा इन्सेकद्धारा तीन वर्षे कार्यक्रम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २५, सोमबार (६ साल अघि)
    IMG_20191111_153424

    Advertisement

    नवलपुर  । मानव अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको संस्था इन्सेकले नवलपुरमा मानव अधिकार संरक्षण र संम्बर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताकोे सहभागीता अभिबृद्धि कार्यक्रमको तीन वर्षे परियोजनाको सुरुवात गरेको छ । शिक्षा ,स्वास्थ्य , खाद्य र आवासको अधिकारमा वकालत गर्ने उदेश्य सहित इन्सेक गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रमको सुरुवात गरिएको हो । नवलपुरको कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउपालिकामा कार्यक्रम सुरुवात गरिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताए । मौलिक हकमै सुनिश्चित गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागी यहाँका नागरिकलाई सूसुचित गर्ने मुख्य उदेश्य सहित कार्यक्रमको सुरुवात गरिएको संयोजक खकुरेलले बताए । स्थानीय सरकारबाट नै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने भए पनि अझै पनि गरीब , सिमान्तकृत , अल्पसंख्यक , महिला र पीछडीएको समुदाय यी अधिकारबाट बञ्चित हुदै आएकाले उनीहरुलाई अधिकार दिलाउन सरकारलाई घच्घच्याउनका लागी यस कार्यक्रमले सहयोग पुग्ने खकुरेलको भनाई छ ।

    कार्यक्रम संचालन हुने कावासोती नगरपालिकामा सोमबार र विनयी त्रिवेणी गाउपालिकामा आईतबार मानवअधिकार समूह समेत गठन गरिएको छ । कावासोतीमा द्रोपती गुरौको संयाजकत्वमा १३ सदस्यीय र विनयी त्रिवेणीमा धर्म वहादुर जिशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको इन्सेक गण्डकी प्रदेशकी कार्यक्रम संयोजक शवनम शर्माले जानकारी दिईन् । उक्त समूहले मानव अधिकार रक्षाका लागी स्थानीय समूदायलाई सचेत पार्ने र मानव अधिकार उल्लङघनका घटनाहरुमा सहजीकरण गर्दै अन्यायमा परेकालाई न्याय दिलाउन सम्बन्धित निकायलाई दबाब दिने काम समेत गर्ने शर्माले बताईन् ।

    कावासोतीमा सोमबार भएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले इन्सेकले अन्यायको विरुद्ध वकालत गर्ने काम गर्दै आएको र न्याय समितिले पनि अन्यायमा परेकालाई न्याय दिलाउने काम गर्ने भएकाले संगसंगै मिलेर काम गर्ने प्रतिद्धता जनाए । मानव अधिकार रक्षाका लागि इन्सेक र न्याय समिति सहकार्य गर्दै अगाडी बढ्ने उनले बताए ।

    यस्तै कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष टेक नारायण महतो, नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपुरका सभापती मदनभक्त अधिकारी , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट लगायतले बोल्दै दण्डहिनताको अन्त्य , राजनैतिक संरक्षण , सामाजिक कूसंस्कारलाई अन्त्य गर्न सके मात्रै मानव अधिकारको रक्षा हुने बताए । समाजभित्रका यस्ता कूसंस्कार अन्त्य गर्नका लागी मानवअधिकार समूहले काम गर्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।

    यसैबिच सोमबार कावासोतीमा १३ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । द्रोपती गुरौको संयोजकत्वमा गठन गरिएको समितिमा दयाराम आचार्य , दिपक शर्मा , पवित्रा पौडेल, केशमाया कुँवर , भसपती भट्टराई, ईश्वरी भुषाल ढकाल , यम कुमारी पुन, सागर महतो , कविता पौडेल , लाल प्रसाद वस्ताकोटी र किरण भुर्तेल सदस्य रहेका छन् ।

    कार्यक्रम इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको अध्यक्षता तथा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधी तिर्थराज डुम्रे स्वागत मन्तव्य राखेको थिए भने इन्सेक नवलपुर सहजकर्ता ज्ञानु पंगेनीले सहजीकरण गरकी थिईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution