• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपालकै सरकारी नक्सामा लिपुलेक र कालापानी नरहेको तथ्य सार्वजनिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २७, बुधबार (६ साल अघि)
    map

    Advertisement

    काठमाडौँ। संसदको राज्यव्यवस्था समितिको बैठकले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सीमा विवादबारे पछिल्लो पटक सार्वजनिक भएका घटनाक्रमलाई सरकारले गम्भीरतापूर्वक लिएको र यसबारे भारतसँग वार्ताको तयारी भइरहेको बताएका बेला संसदको राज्य व्यवस्था समितिले नेपालले औपचारिक रुपमा प्रयोग गर्दै आएको नक्शा त्रुटीपूर्ण रहेकोले सच्याउन निर्देशन दिएको हो ।

    समितिकी सभापति शशी श्रेष्ठले सीमानाको रक्षाका लागि सुरक्षा विस्तार गर्नुका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

    संसदको राज्य व्यवस्था समितिले भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर जारी गरेको नक्साबारे सोधपुछका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाकेको थियो । तर बालुवाटारमा आफ्नो पार्टीको सचिवालय बैठकमा उपस्थित प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुनुभएन ।

    पार्टीको सचिवालय बैठकमा भने ओलीले सीमा विवादलाई सरकारले गम्भीर रुपमा लिएको र यसबारे भारतसँग वार्ताको तयारी पनि भइसकेको जानकारी गराएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाशले जानकारी दिनुभयो ।

    छिमेकी राष्ट्र भारतले सीमानाबारे जहिल्यै बखेडा झिक्ने गरेकोले यसपटक यो विषयलाई अन्तराष्ट्रिय करण गरेर नेपालले न्याय खोज्नुपर्ने आवाज उठिरहेको छ । तर पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा सहमत हुनुहुन्न ।

    राज्य व्यवस्था समितिको बैठकमा सहभागी दाहालले अहिले नै सीमा विवादको विषय अन्तराष्ट्रियकरण गर्न नहुने धारणा राख्नुभयो । उहाँले अहिले गम्भीरतापूर्वक भारतसँग कुटनीतिक पहल गरिनुपर्ने बताउनुभयो ।

    अहिले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग हडप्न खोजेको भन्दै नेपालमा विरोध चर्केको छ । तर नेपाले आफैले प्रयोग गर्दै आएको निशान छापमा अंकित नक्शामा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नरहेको तथ्य पनि आजै राज्य व्यवस्था समितिको बैठकमार्फत सार्वजनिक भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution