• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानव अधिकार समूह विनयी त्रिवेणीको वैठक सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक ३०, शनिबार (६ साल अघि)
    77041945_273418760231738_6479201948359720960_n

    Advertisement

    नवलपुर । मानव अधिकार समूह विनयी त्रिवेणीको पहिलो वैठक शुक्रबार दुम्किवासमा बसेको छ ।
    समूहका संयोजक धर्म वहादुर जिशीको अध्यक्षतामा बसेको वैठकले गाउपालिकाभित्र अखाद्य पदार्थहरु मिसावट र म्याद नाघेका सामाग्री विक्री वितरण गर्ने गरेको पाईएकाले बजार अनुगमन गर्नका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
    यस्तै यहाँका कतिपय स्वास्थ्य चौकीहरुमा निशुल्क पाउनुपर्ने औषद्यि उपलब्ध नभएको , गर्भवती हुने महिलाहरुलाई सुत्केरी हुने बेला जटिल केशहरुमा स्वास्थ्य चौकीहरुमा दक्ष जनशक्तिको अभावमा आमा र बच्चाको ज्यानै जोखिममा पर्ने अवस्था रहेकाले यस समस्यालाई निराकरण गर्न सम्बन्धित पक्षहरुसंग छलफल गरि पहल गर्ने निर्णय समेत गरिएको संयोजक जिशीले जानकारी दिए ।
    यसैगरि गाउपालिका भित्रका विभिन्न वडाहरुमा उच्च शिक्षाका शैक्षिक संस्थाहरु नहुँदा दुम्किवासमै आउने पर्ने अवस्था रहेको र जंगल क्षेत्रबाट आवतजावत गर्नुपर्ने बाध्यता हुँदा किशोरीहरुमाथी विभिन्न किसमका हिंसाका घटनाहरु समय समयमा भईरहेकाले यस समस्यालाई पनि समाधान गर्न आवश्यक पहलकदमी उठाउने निर्णय गरिएको छ ।
    वैठकमा सहभागि समूहका सदस्यहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा रहेका आपल्ना आफ्ना वडाहरुको समस्या राखेका थिए । वडा नम्बर ६ मा उखुको उचित मुल्य पनि नपाउने र समयमा भुक्तनी पनि नपाउदा किसानहरु मरमा परेको ६ का सदस्य जमिर अन्सारीले बताए ।

    ईन्सेक गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता र जनताको सहभागीता अभिबृद्धि कार्यक्रम अन्तगत गठित उक्त मानव अधिकार समूहले मानव अधिकार रक्षाका लागि सम्बन्धित निकायलाई घच्घच्याउने र मानव अधिकारबाट बञ्चित नागरिकहरुलाई अधिकार प्राप्तीका लागि पैरवी गर्ने काम गर्ने इन्सेक सहजकर्ता ज्ञानु पंगेनीले जानकारी दिईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution