• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ईतिहासको अभिलेख राख्दै नेपाली सेना : महासेनानी श्रेष्ठ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर २, सोमबार (६ साल अघि)
    75584976_2510651059258178_2982249076424179712_n

    Advertisement

    कावासोती । नेपाली सेनाले ईतिहासको अभिलेख राख्न लागि परेको महासेनानी ईश्वर कुमार श्रेष्ठले बताएका छन् । उनले नेपाली सेनाको एक टोलीले सिक्किम देखी सतलज सम्मका पुराना गढी किल्लाको अनून्धान तथा खोजी कार्य गर्न लागेको बताएका हुन् । नेपाली सेनाले आईतबार आयोजना गरेको नागरिकसँग छलफल कार्यक्रममा बोल्दै महासेनानी श्रेष्ठले यस्तो बताएका हुन् ।
    आइतवार नवलपुरको कावासोती हात्तिखोरमा भएको अन्र्त्क्रिया कार्यक्रममा नेपाली सेना र आम समुदाय बीचको सम्बन्धका पछिल्लो बुझाई कस्तो रहेको छ, सेनाले आगामि दिनमा गर्नुपर्ने कार्यहरू के कस्ता रहेका छन् भन्ने विषयमा समेत छलफल तथा अन्र्त्क्रिया गरिएको थियो । कार्यक्रममा बोल्ने सहभागिले नेपाली सेनाले दुर्गमका क्षेत्रमा समेत आफ्ना कार्यक्रम लिएर जानुपर्ने, विपद व्यवस्थापनमा नेपाली सेनाको योगदान उच्च रहेको भन्दै अब आम नागरिकमा पनि विपद व्यवस्थापनका तालिमहरू सेनाले सञ्चालन गरी विपदको समयमा उद्धारमा खटिने गरी तयार पार्नुपर्ने, सेनाले हाल विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएकोमा यसलाई बढाउनुपर्ने लगाएतका सुझाव दिएका थिए । पहिलेको भन्दा अहिले नेपाली सेना आम जनतासँग घुलमिल हुँदै गएको र नेपाली सेना प्रतिको सकारात्मक धारणाको विकास हुँदै गएको भन्दै अँझ यसलाई बढाउदै सेनाले सबै नागरिकका बीच पुग्न आवश्यक रहेको अन्र्त्क्रिया कार्यक्रममा सहभागिहरुको सुझाव रहेको थियो ।
    अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाद्धारा निर्माण गरिएको लघु कथा एवम बृत्त चित्र समेत प्रर्दशन गरिएको थियो । आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सेनाले नागरिक र समाजमा गर्नु पर्ने काम,कतव्यको बारेमा थप सुझाव दिएका थिए । कार्यक्रममा महासेनानी ईश्वर कुमार श्रेष्ठले नेपाली सेना सधैं जनतासँग नजिक भएर आफ्ना कामहरू गर्दै आएको बताउदै सोही अनुसारका गतिविधी सञ्चालन गर्दै आएको बताए । नेपाली सेना समाजका विभिन्न कार्यहरुमा लागिरहेको बताए । विभिन्न विपदका समयमा नेपाली सेनाले नागरिकसँग सहकार्यगर्दै उद्धारका कार्यमा खटिएको बताएका थिए ।
    कार्यक्रममा नागरिक समाज, विभिन्न सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधि,पूर्व नेपाली सेना, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियो कार्यक्रम प्रशारण गरेर आम श्रोता माझ पुर्याउन योगदना गरेको भन्दै रेडियो कावासोती १०२.६ मेगाहर्ज र गैडाकोटको बिजया एफएमलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution