• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगरपालिकामा सार्बजनिक जग्गा अतिक्रमण प्रकरण : निरिह देखियो राज्य संयन्त्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (६ साल अघि)
    snd-news-photo

    Advertisement

    कावासोती । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा दश बिगाहा बढी सार्बजनिक जग्गा अतिक्रण भएको घटना दुई बर्ष भन्दा बढी भईसक्यो ।
    चितवनको नारायणगढ निवासी सिद्धिकुमार श्रेष्ठले छोराहरु र आफ्नो साझेदारीमा रहेको सिद्धि एण्ड सन्स प्रा।लि।को नाममा सञ्चालित मेघापार्कले बिघौं बिगाहा सार्बजनिक जमिन अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि घटनाक्रमले धनाढ्य श्रेष्ठको अगाडी स्थानिय सरकारको रुपमा रहेको देबचुली नगरपालिका लगाएतका राज्यका निकाय र राज्य संयन्त्रहरु नै निरिह देखिएको हो ।
    स्थानिय बासीन्दाको निरन्तरको बिरोध, स्थानिय र राष्ट्रिय सञ्चारमाध्यममा लगातार समाचार आईरहे पनि सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क रिर्सोट बन्दै गईरहेको छ । बिवादित एवं अतिक्रमित उक्त सार्बजनिक जग्गामा बन्दै गईरहेको रिर्सोटको निमार्ण कार्य रोक्न स्थानिय सरकार र सरोकारवाला निकायहरु पूर्णत असफल भएका हुन् ।
    उनीहरुको असफलता र मौंनताभित्र गम्भिर रहस्य हुनसक्ने स्थानियबासीहरुको आम आशंका छ । नगरपालिका मात्र होईन यो बिषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, प्रदेश सरकार, अख्तियार दुरुपयोग रोक्ने निकायका पदाधिकारीहरु समेत शंकाको घेरामा छन् । सरकारी कार्यालयहरुमा एकपछी अर्को उजुरी र निवेदन परेपनि ति निकायहरु समेत सार्बजनिक सम्पति अतिक्रमणकारीद्वारा निर्माण भईरहेको रिर्सोटको निर्माण कार्य रोक्न कुनै तदारुक्ता देखाउन सकिरहेका छैनन् ।
    जुन थप खोजीको बिषय बनेको छ । शक्तिशाली तथा पैसावाल ब्यापारीले आफनो ब्यबसायीक फाईदाको लागी बिघौं सार्बजनिक जमिन अतिक्रमण गरेर अहिले पनि धमाधम रिर्सोट निर्माण गरिरहेको भएपनि नगरपालिका किन कानमा तेल हालेर मुकर्दशक बसिरहेको हो । थप खोजीको बिषय बनेको छ । गत् बर्ष नगरपालिकाको ईन्जीनियरसहितको टोली त्याँहा गई अतिक्रमित स्थानको रेखाङ्कन गरेपनि सो पार्कले नगरपालिकालाई समेत अटेरी गर्नुले स्थानिय सरकारको हैसियत प्रष्टिएको छ ।
    स्थानियहरुको ब्यापक बिरोध हुँदाहुँदै पनि राज्यको यति धरै सम्पति हडप्पीएको बिषयमा कडाईपुर्बक रोक्न लाग्नुपर्नेमा नगरपालिका लगाएतका राज्यका निकायमा आसिनहरुलाई के कारणले रोक्यो यस बिषयमा खोजी गर्नुपर्ने भएको छ । सार्बजनिक जग्गा पचाउन श्रेष्ठले सामाजिक र धार्मिक आबरणका योजना समेत अगाडी बढाएका छन् । श्रेष्ठले आफुलाई धार्मीक र सामाजिक ब्यक्तित्व देखाउन स्थानियलाई मन्दिरको लागी केही जग्गा दिने र युवाहरुलाई खेल मैंदान दिने लगाएतका कार्य सार्बजनिक जग्गा पचाउने गरेको स्थानियहरुले बताएका छन् ।
    स्थानिय युवा समाजसेवी बाबुराम घिमिरेले भने यसरी एउटा धनाढ्यले योजनाबद्ध रुपमा राज्यको १० औं बिगाहा भन्दा बढी सार्बजनिक जग्गा हडप्न खोजेको विषयमा सञ्चारमाध्यमबाट निरन्तर खबरदारी भईरँहदा समेत सम्बन्धित निकायहरु के हेरी बसिरहेका छ । उनले अगाडी थपे वडाध्यक्षले समेत बिरोध गर्दा पनि निर्माण कार्य राकिनुको सट्टा झन तिब्र गतिमा निर्माण हुनले श्रेष्ठको पहुँच माथीसम्म रहेको देखियो तर स्थानियले यसको जवाफ एकदिन दिने नै छन् ।
    अर्का स्थानिय जनप्रतिनिधीले भने मेघापार्क निर्माण कार्यमा समेत श्रेष्ठले नारायणी र मुकुण्डे खोलाको ग्रयाभेल, गिटी र बालुवा अनियमित तबरबाट मनलाग्दी उत्खनन, डम्पीङ्ग र निकासी गरिरहेका छन् । उनले अगाडी थपे कार्बाही कस्ले गर्ने ।

    भण्डाफोर अभियानबाट (साभार)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution