• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी ४ राशिभएका पुरुषप्रति युवती हुन्छन् आकर्षित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर ५, बिहिबार (६ साल अघि)
    right god

    Advertisement

    ज्योतिषको माध्यमबाट कुनै पनि ब्यक्तिको व्यक्तित्व, विशेषता, भविष्य, प्रेम, ब्यवसाय तथा धनलगायतका बिषयमा पत्ता लगाउन सकिन्छ । यी बाहेक अरु पनि धेरै प्रकारका जिज्ञाशालाई ज्योतिषशास्त्रमा खुलाइएको छ । यस मध्येको एक रोचक जिज्ञाशा हो, जीवनसाथी वा प्रेमीप्रेमीका । हरेक पुरुष आफ्नो महिला मित्रले आफुप्रति चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहन्छन् । ज्योतिषशास्त्रमा यी ४ राशिका पुरुषहरुप्रति महिला आकर्षित हुने बताइएको छ ।

    सिंह राशि- सिंह राशि भएका पुरुषको मन कोमल हुनुका साथै सफा हुने गर्दछ । यो राशिका ब्यक्ति कुनै पनि नातालाई राम्रोसँग निभाउने गर्दछन् । अत्यधिक रोमान्टिक स्वभावका सिंह राशिका पुरुषहरु महिलालाई जिस्क्याउने शैलीमा आर्कषित गर्न माहिर हुन्छन् । सिंह राशिका ब्यक्तिको उपस्थिति मात्र महिलालाई प्रभावित बनाउने अस्त्र बन्ने गर्दछ । यो राशिका ब्यक्तिमा केही लजालु स्वभाव हुने गर्दछ, जसलाई संवेदनशील महिलाले मन पराउने गर्दछन् ।

    मिथुन राशि- महिलाका विषयमा मिथुन राशिका पुरुष लक्कि मानिन्छन् । यो राशिका पुरुषले कुनै पनि महिलाको ध्यान आफूतिर खिच्न वा आकर्षित गर्न मेहनत गर्नु पर्दैन । मिथुन राशिका ब्यक्तिको व्यक्तित्व नै महिलालाई आर्कषित गर्ने मामलामा काफी हुने गर्दछ । यस राशिका पुरुष कोमल मनका र रोमान्टिक स्वभावका हुने गर्दछन् । जसका कारण महिलाहरु सजिलै यो राशिका पुरुषप्रति आर्कषित हुने गर्दछन् ।

    तुला राशि- तुला राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुने गर्दछ । जसले सुन्दर महिलाहरु चाडैं उनीहरुतर्फ आकर्षित हुन्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं रुप निभाउने क्षमता, तथा प्रेमप्रति सद्भाव हुने गर्दछ । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर सोही अनुसार ब्यवहार गर्न सक्ने हुन्छन् । महिलाले आफूलाई बुझ्ने मानिस पाउन मरिहत्ते गर्दछन् ।

    मकर राशि – लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् । मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् । यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै भिन्न हुने गर्दछ । जसले महिलालाई आर्कषित गर्ने गर्दछ । साथै मकर राशिका पुरुष एक्टिभ र स्मार्ट समेत मानिन्छन् ।

  • #राशि
  • Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution