• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २६, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा क्षमताभन्दा बढि विद्यार्थी बोक्ने सवारीलाई कारवाहि हुन्छ : ट्राफिक प्रमुख थापा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर ६, शुक्रबार (६ साल अघि)
    inbound471955248929452723

    Advertisement

    ज्ञानु पंगेनी
    कावासाेति । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर ) का प्रहरी प्रमुख (प्रहरी निरीक्षक) मुनेन्द्र थापाले सिट क्षमताभन्दा बढि विद्यार्थी बोक्ने परिपाटीको अन्त्य गर्ने बताएका छन् ।

    एक हप्ता अघि मात्रै सरुवा भएर नवलपुरमा आएका प्रहरी निरीक्षक थापाले विहिबार कावासोतीमा आयोजना गरिएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै नवलपुर क्षेत्रका विद्यालयका बसहरुले साना–साना बालबालिकाहरुलाई पनि उभ्याएर यात्रा गराइरहेको पाएकाले त्यसलाई रोक्न अभियान संचालन गर्ने बताए । ‘ म आएको एक हप्ता भयो मैले यहाँको माहोल बुझ्दा विद्यालयका बसहरुले लापरवाहि गरेको पाए । त्यसैले छिट्टै विद्यालयका संचालकहरुलाई बोलाएर छलफल गर्दैछु । ’ थापाले भने – ‘ यात्रु बोक्ने सवारीमा पनि विद्यार्थी बोकेको छ । सिटभन्दा बढि विद्यार्थी बोकेको छ । विद्यालय मात्र होइन् मन्टेश्वरीका सवारीमा पनि यो समस्या छ , त्यसलाई म छिट्टै रोक्छु । छलफल गरेपछि पनि मनपरी गरे कारवाहि हुन्छ । ’
    प्रहरी निरीक्षक थापाले सवारी दुर्घटनाको प्रमुख कारण चालक नै भनेर गाली गलौज गरिरहदा दुर्घटना कम गर्न यात्रुको पनि उत्तिकै जिम्मेवारी हुने बताए । ‘यदि चालकले मदिरा सेवन गरेको देखेमा सेवन गर्न रोक्ने , तिब्र गतिमा सवारी चलाएमा गति कम गर्न लगाउने दायित्व यात्रुको पनि हो । तर , यात्रुले यस्ता कुरामा वास्ता गर्दैनन् । यस्ता कुरामा यात्रुले चासो दिने हो भने दुर्घटना न्युनिकरणमा ठूलो सहयोग पुग्छ । ’ थापाले भने ।
    अब चालकलाई मात्र नभइ यात्रुलाई पनि दुर्घटना न्युनिकरण गर्न सचेत बनाउन आवश्यक रहेकाले छिट्टै अभियान थाल्ने प्रहरी निरीक्षक थापाले बताए ।

    ट्राफिक प्रहरीभित्र पनि आन्तरीक सुद्धिकरण र सुदृढिकरण आवश्यक रहेको भन्दै थापाले आफु कार्यलयमा हाजिर भए लगत्तै उक्त कामको सुरुवात गरेको जानकारी दिए । ‘ट्राफिक प्रहरी स्मार्ट हुनुपर्छ भन्ने मेरो मान्यता छ , झुत्रेझाम्रे भएर कार्यस्थलमा बस्ने होईन् मान्छे पनि टिपटप हुनुपर्छ अनि काम पनि छिटो छरीतो हुनुपर्छ भनि त्यसै अनुसार निर्देशन गरिसकेको छु । ’

    कार्यक्रममा नवलपुर जिल्लाका विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । सहभागी भएका पत्रकारहरुले नवलपुर जिल्लामा दुर्घटना न्युनिकरण गर्न एकदमै आवश्यक रहेको भन्दै सल्लाहा सुझाव राखेका थिए ।
    नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले गण्डकी प्रदेशकै बढि दुर्घटना हुने जिल्लाका रुपमा नवलपुर चिनिएकाले यसलाई कम गर्न ठोस् योजना बनाएर अघि बढ्नुपर्ने बताए । मुख्य राजमार्गमा मात्र नभइ पहाडी क्षेत्रका सडकहरुमा पनि जाँच गर्ने , सचेतना जगाउने काम गर्न उनले सुझाव दिए । दाउन्ने पहाडमा विग्रेर रोकिएका सवारीका कारण पनि दुर्घटना बढि हुने गरेकाले विग्रेका सवारीलाई तुरुन्तै पन्छाउने व्यवस्था गर्न आवश्यक रहेकोमा सहभागी संचारकर्मीहरुको सुझाव थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution