• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पहाडी क्षेत्रमा निशुल्क आँखा शिविर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ४, शुक्रबार (६ साल अघि)
    79767276_801513436965488_4142452101080940544_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासीको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ नवलपुर ,भरतपुर आखा अस्पताल र बौदिकाली गाउँपालिकाको आयोजनामा शिविर पुस १ गते देखी जारी रहेको छ । बौदिकाली गाउँपालिकाका बिभिन्न स्थानमा तिन दिन सम्म मोतिया विन्दुको छनौट शिविर संचालन गरिएको छ । नरम,रुचाङ्ख र डेढगाउँमा मोतिया विन्दुको छनौट गरिएको छ । तिन दिन सम्म यहाँ संचालन गरिएको शिविर अन्र्तगत नरममा १७ जना, रुचाङ्गमा २२ र डेढगाउँमा २२ जना मोतिया विन्दुका विरामी फेला परेका छन् । यहाँ तीन सय पचास जनाको निशुल्क आखा जाँच समेत गरिएको छ । तिन स्थानमा फेला परेका मोतिया विन्दुका विरामीलाई डेढगाउँ भएको शिविरमा निशुल्क शल्यक्रिया समेत गरिएको छ ।

               

    शिविरमा आँखा रोग विशेषज्ञ डा। पुष्पा गिरी श्रेष्ठ सहित १० जनाको प्राविधिक टोली खिएका छन् । शिविर पाँच गते सम्म संचालन हुनेछ । पहाडी क्षेत्रमा शिविरको आयोजना गर्दा यस क्षेत्रका बासिन्दा खुसी भएकाछन् । सामान्य आँखा परिक्षण गर्नकालागि भरतपुर ,कावासोती, रामपुर सम्म जानुपर्ने अवस्था रहेकोमा गाउँमानै निशुल्क शिविर संचालन हुदा आँखा परिक्षण गर्न सहजता मिलेको स्थानीले बताएकाछन् । शिविर पुस पाँच गते सम्म डेढगाउँमा संचालन हुनेछ । स्थानिय संस्थाको रुपमा कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाले शिविरको संयोजन गरेको छ । मोतिया विन्दु शल्यक्रियाको उद्घाटन कार्यक्रम नेपाल नेत्र ज्योति संघ नवलपुर शिविर सञ्चालन उपसमितिका संयोजक बिद्रोही गिरीको अध्यक्षता र बौदीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृती वनोद खनाल, समाजसेवी श्याम श्रेष्ठ , गमबहादुर घर्ती, भरतपुर आखा अस्पतालका कार्यक्रम संयोजक रमेश घिमिरे, लगाएतले बोल्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution