• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुबाको कारण आर्मी बन्ने यी दुई अनाथको सपना / पातलो सुइटरमा एकाबिहानै दौडन्छन् …

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ७, सोमबार (६ साल अघि)
    1446012465vlcsnap-2019-12-20-10h50m37s168

    Advertisement

    मुना दाहाल

    कावासोती । केहि दिनदेखि नवलपुर चिसिएको छ ।एकबिहानै देखि पर्ने शितलहरले नवलपुरको तापक्रमलाई कम बनाउदै लगेको छ ।बिहानै देखि लाग्ने कुहिरोले नजिकैका लाई ठम्याउन गाहो पर्छ ।पुस महिनाको हातखुट्टा कठियाङगिने चिसो सगै मुटु नै कमाउने जाडोलाई बेवास्ता गर्दै दुई बालक हर बिहान पुरानो सुरुवाल, पुरानै गञ्जीमा कुहिनामा फाटेको निलो पातलो सुइटर लगाएर दौडन्छन । बाक्लो कुहिरोले ढाकिएको ठुलो चौरमा ती दुइ बालक आधा घण्टा भन्दा धेरै समय चक्कर लगाउछन । उनीहरुको दैनिकी यसरी नै सुरु हुने गर्दछ । १३ बर्षका दिल बहादुर नेपाली कक्षा ५ मा पढ्छन भने ११ बर्षका गणेश बिक ३ कक्षामा । मध्यबिन्दु ११ सेतापानीमा रहेको शान्ती निकुञ्ज अनाथ आश्रममा करिब ६ महिना अगाडिदेखि आश्रय लिदै आएका हुन यी दुई बालक ।

    घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका दिल बहादुर र गणेशलाई शान्ती अनाथ आश्रमले आश्रय दिएको छ । पढनमा निकै अब्बल रहेका छन यी दुवै । खाने बस्ने ,पढने सबै जिम्मा शान्ती निकुञ्ज अनाथ आश्रम कै रहेको छ । करिब एक बर्ष अगाडि धान्याञ्चल गरेर स्थापना गरिएको संस्थामा २२ जना असहाय बालबालिका बस्दै आएका छन । तिनी २२ मध्यका यी दुई बालक गणेश र दिल पनि आफ्नो उज्जवल भविष्यको कल्पना गर्दे पढ्दै छन ।घरको आर्थिक अवस्था निकै दयनिय भएर विद्यालय जानै नसक्ने अवस्था भएपछि यस अनाथ आश्रममा आश्रय लिएर पढ्न थालेका हुन । निक्कै हक्कि स्वभावका दिलको भविष्यको योजना निकै गम्भिर छ । सानो मान्छे भएपनि सपना र उद्देश्य भने निकै ठुलो । सामान्यतया बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा धेरैको उत्तर हुने गर्दछ डाक्टर, पाइलट,इन्जिनियर,वकिल आदि । कमै बालबालिका मात्र हुन्छन जसले पुलिस आर्मी बन्छु भन्छ । तिनै कम मध्यका एक हुन दिल बहादुर नेपाली । जसले आफ्नो निश्चित भविष्य कारण सहित आर्मी बन्ने योजना बताउछन । आफु ८ बर्षको हुदा बाबुको मृत्यु भएको कुरा मलिन अनुहार बनाउदै बताउछन उनी । आर्मीमा भर्ती हुन गएका बाबु आर्मी हुन नपाउदै मृत्युको मुखमा पुगेपछि आफुलाई आर्मी बनाउने दहो र आत्माविश्वाशिलो योजना बुनेको कुरा निर्धक बताउँछन । मेरो बुबा बन्न सक्नु भएन तर म आर्मी बनेर बुबाको सपना पुरा गर्छु उनी भन्छन् । आर्मी बन्नको लागि राम्रो पढ्नु पर्छ र शारिरिक व्यायम गर्नुपर्छ भन्ने कुरा उनको कलिलो मानसपटलमा रहेको छ त्यही अनुसार उनी एका बिहानै चिसोमा उठेर दौडन्छन् ।

    बाबुको मृत्युपछि आमाले मात्र परिवार धान्न गाहो भयो । साझ बिहानको छाक टार्ने मुस्किल बन्यो । आमालाई रोगले गाजेपछि परिवारको अवस्था झन झन नाजुक बन्दै गयो। पेटभरी खान त नपाउने अवस्थामा विद्यालय जाने त कुरै भएन ।तर उनी शान्ती निकुञ्ज अनाथ आश्रमको सम्पर्कमा आए जहा उनी अहिले त्यही बसेर पढ्दै छन ।उनी जस्तै अर्को गणेश बिक पनि दिलसगै त्यही अनाथ आश्रम बस्दै आएका छन । ११ बर्षका गणेश पनि हरेक बिहान उठेर दौडन्छन,किनकि उनलाई पनि आर्मी बन्नु छ । पढाइमा पनि अब्बल नै रहेका गणेशको भविष्यको लक्ष्य आर्मी बनेर बाबुलाई देखाउनुछ । आमालाई छोडेर उनका बाबुले दोस्रो बिबाह गरेपछि उनको परिवारको बिचल्ली भयो ।कमाउन भनेर आमा बिदेश लागिन उनी हजुरआमासग बस्न थाले ।आमाले फोन नगरेको नि धेरै भइसक्यो उनी सुनाउछन । बाबुले अर्को बिहे गरेपछि आमा र आफूहरुलाई नहेर्दा कति राती भोकै सुतेको सम्झिन्छन उनी ।


    त्यहा आएर बस्न थालेपछि खान,पढन र एक सरो लागाउन त पाएका छन तर पनि कताकति मन दुखी छ उनको कतै आफ्नो आर्मी बन्ने सपनालाई यो गरिबी र बिबशताले तुसारोपात लगाउने त हैन भनेर !  बिहान उठ्नु दौडनु,गृहकार्य गर्नु ,स्कुल जानु पढ्नु ,साथीभाइसग खेल्नु दैनिकी हुन ती अलवाहरु हरेक दिन अनि रातमा र सेनाको ड्रेसमा सजिएको आफुलाई पाउछन अनि मस्त निद्रामा सपना देख्छन दिल बाहादुर अनि गणेश ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution