• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अहेबलाई निलम्बन गरी कार्वाही प्रकृया अगाडि बढाउन माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ १७, शुक्रबार (६ साल अघि)
    83864271_171569374255628_1687564741624463360_n

    Advertisement

    कावासोती । जवरजस्ती करणी अभियोगमा पक्राउ परेका अहेबलाई निलम्ब गरी कार्वाही प्रकृया अगाडि बढाउन माग गर्दै महिला समूहले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । महिला समूहले र्याली सहित पक्राउ परेका नवलपुर बुलिङ्गटार गाउँपालिका –४ अर्खला स्वास्थ्य चौङ्कीमा कार्यरत छैठौ तहका अहेव टोक बहादुर सुस्लिङलाई निलम्बन गरी कार्वाही प्रकृया अगाडि बढाउन माग गरेका हुन् । जनज्योति महिला समूह, सूर्यमुखी महिला समूह,मिलिजुली महिला समूह बुलिङ्गटारका महिलाहरू सहित अन्य महिला अधिकारकर्मीहरुको टोलीले प्रहरी र जिल्ला प्रशासन अगाडि धर्ना सहित कार्वाहीको माग गरेका हुन् । पीडित परिवारलाई मुद्धा फिर्ता लिन दवाव दिने तथा गरीबले मुद्धा लड्न सक्दैन भन्दै पीडकका पक्षहरुले समेत धम्काउने गरेकाले यस्तो कार्य वन्द गराउन प्रशासनसँग माग गरिएको छ । विगतका समयमा समेत निज टोक बहादुर सुस्लिङले महिला माथि हिंसा गर्ने तथा बलात्कारको प्रयास समेत गर्ने गरेकोमा स्थानीय स्तरमा दवाव सृजना गरी मिलापत्र गराउन बाध्य बनाउने गरेको भन्दै अहिलेको घटनामा समेत समेत शक्ति र पैसाको धाक धम्की समेत दिदै त्रासको वातावरण सृजना समेत गरेकाले पीडित परिवारको सुरक्षाको लागि समेत महिला समूहले माग गरेका छन् । माघ २ गते साँझ ४० वर्षीय महिलालाई जवरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । सुस्लिङ अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । तर आवश्यक कार्वाही प्रकृया अगाडि नबढाइएको भन्दै महिला समूहले कार्वाहीका लागि दवाव दिएका छन् । उनीहरुले कुनै पनि बहानामा दोषीलाई उम्काउन खोजेमा कडा सङ्घर्षका कार्यक्रम गर्ने जनाएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution