• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नबलपुर आबश्यीय मा बि चोरमाराको २४ औ बार्षीक उत्सव सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार (६ साल अघि)
    84838080_1687452088061501_4653129527961059328_n

    Advertisement

    चोरमारा । बालबालीकालाई शिक्षा संगै सस्कार सिकाउन पनि प्रेरित गर्नुपर्ने उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य एवं् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलबालले बाताउनुभएको छ । आज नवलपुर आबश्यीय मा बि मध्यबिन्दु ७ चोरमाराको २४ औ बार्षीक उत्सव तथा अभिभाबक दिवस समारोहलाई सम्बोधन गर्दै पछिल्लो समयमा बालबालीकाहरुमा आदर सम्मानको कुराहरु घट्दै गएकाले शिक्षाले मात्र पुर्ण हुन नसक्ने बताउनुभएको हो । शिलबालले बालबालीकाहरुलाई रोजाईको शिक्षामा प्रेरित गर्नका लागि अभिभाबक समक्ष पनि आग्रह गर्नुभयो । लड्न नजान्ने बालबालीका उठन नसक्ने भन्दै बालबालीकाहरुलाई बन्धनमा राख्न नहुनेमा समेत अभिभाबकलाई अनुरोध गर्नुभएको थियो । संघर्षबाट नै बालबालीकाहरु बिश्व बजारमा टिक्न सक्ने भन्दै बिद्यार्थीहरुलाई हरेक सकारात्मक कुराहरुमा संघर्ष गर्न पनि सुझाब दिनुभएको थियो ।
    बाइट
    सो अबसरमा बोल्दै बिद्यालयका प्रिन्सीपल भिमलाल अधिकारीले बिद्यालयले २४ औ बसन्तलाई पार गर्नका लागि बिभिन्न आरोह अबरोहलाई सामना गर्दै मध्यबिन्दु नगरपालीका मात्र नभई नबललपुर जिल्लाकै उत्कृष्ट बिद्यालय बन्न सफल भएको बताउनुभएको थियो । उहाले यस बिद्यालयबाट उत्पादन भएका बिद्यार्थीहरु देश बिदेशमा छरिएर रहेको उदाहरण पेश गर्दै निजी बिद्यालयमा मात्र नभई सामुदायिक बिद्यालयले पनि यसको अनुसरण गरिरहेको बताउनुभएको थियो ।


    सो अबसरमा २०७५ सालको एस इ इ परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । सो असबरमा बालबालीकाहरुले आफ्ना सास्कृतीक कला समेत प्रस्तुत गरेका थिए ।
    कर्यक्रममा मध्यबिन्दु नगरपालीक बडा न ७ का बडाअध्यक्ष अमृत प्रसाद ज्ञवाली , मध्यबिन्दु ७ का बडासदस्य तथा बिजय सामुदायिक बनका अध्यक्ष मधुबिलास अधिकारी , सामाजसेबी दानबाहादुर रायमाझी , पदमराज लम्साल , दुर्गा भुर्तेल दिपक आर्चाय लागयत बिभिन्न बिद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरु बिभिन्न संघसस्था प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनधन्जय शर्माको अध्यक्षता एबं उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य एवं् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलबालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution