• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीको बुद्धिचाल प्रतियोगितामा विरेन्द्रकुमार प्रथम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २६, आईतबार (६ साल अघि)
    chess-2

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा भएको जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा विरेन्द्रकुमार श्रेष्ठ प्रथम भएका छन् । उनले खेलेको सातौं राउण्डसम्मको खेलमा ६ दशमलब ५ अंक ल्याउँदै प्रथम भएका हुन्।त्यसैगरी ६ अंकका साथ पर्शुराम भुसाल द्वितीय भएका छन् भने डा. गोपीनाथ कंडेल ५ दशमलब ५ अंकका साथ तृतीय भएका छन् । त्यसैगरी डा. लक्ष्मीनाथ कंडेल ५ दशमलब ५ अंक सहित चौथो र सूर्यबहादुर खाम्चा ५ अंक सहित पाँचौं भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई ९ हजार रुपैयाँ, तृतीय हुनेलाई ६ हजार रुपैयाँ, चौथो हुनेलाई दुई हजार रुपैयाँ र पाँचौ हुनेलाई १ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र नेपाल बुद्धिचाल संघका महासचिव हिराकाजी महर्जनले प्रदान गरेका थिए।

    प्रतियोगितामा ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा भएको नवौं जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता २ दिनसम्म चलेको थियो । प्रतियोगितामा हेमन्तप्रताप थापा मगर उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने सबैभन्दा कम उमेरका खेलाडी अनुपम कंडेललाई पनि पुरस्कृत गरिएको थियो । उत्कृष्ठ खेलाडी र कम उमेरका खेलाडी दुवैलाई नगद एक÷एक हजार रुपैयाँ र प्रमाण पत्रले पुरस्कृत गरिएको नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलले बताए ।

    प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको थियो । प्रतियोगिता शनिबार अबेर सकिएको हो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव धर्म लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गोपीनाथ कंडेलको स्वागत र सचिव विश्वनाथ पाण्डेको सञ्चालनमा भएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बुद्धिचाल खेल एउटा खेल मात्र नभएर मानिसलाई ध्यान केन्द्रित गराउने र बौद्धिक क्षमता पनि बढाउने खेल भएकोले बुद्धिचाल खेल निक्कै राम्रो भएको बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution