• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यहि हो विजय चौधरी जसले मुनाको अ’कालमै प्रा’ण लियो ! बिजयको सम्पूर्ण बास्तबिकता यस्तो …

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
    muna

    Advertisement

    मंगलवार काठमान्डौ ,पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्। उनी प्रायः बिहानभरि घरै हुन्थिन्। उनको घरमा २२ वर्षीय विजय चौधरी नौ वर्षदेखि का’मदारका रूपमा बस्थे। पशुपतिनाथ दर्शन र साथीभाइसँग केहीबेरको भेटघाटपछि कार्की करिब सवा ११ बजेतिर घर आइपुगे। घर आइपुग्दा मूलढोका ब’न्द भएकाले कार्कीले घन्टी बजाए। कोही बोलेनन्।

    जो’डजोडले ढक्ढक्याउँदा पनि ढोका खुलेन। अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चि’हाउँदा भ’यानक दृश्य देखियो। र’गत ल’तपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रु’न–कराउन थाले। छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे। ‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए। थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे। दुई समय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै कार्कीको घरमा पुग्यो ।प्रहरीको सहयोगमै भान्साकोठामा क्ष’तविक्षत अवस्थामा फेला परेकी मुनालाई ११ः४० मा स्टार अस्पतालमा पु(याइएको थियो।

    तर अस्पतालले उनको बाटामै मृ’त्यु भइसकेको बतायो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार मुनाको टाउको र अनुहारमा ग’म्भीर चो’ट लागेको छ। चि’र्पट र पि’र्का पनि कु’टपिटमा प्रयोग भएको प्रहरीले जनाएको छ।‘का’मदारले नै ह’त्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी तामाङले भने, ‘उसले किन ह’त्या ग¥यो भन्नेचाहिँ अलि र’हस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ याे खबर अाजकाे नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्। उनका अनुसार मृ’तक महिलाको श’व पो’स्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो।

    नजिकै बसेर पनि रोएको र चि’च्याएको आवाज सुनिएन। भान्सामा मुना र’गताम्मे अवस्थामा थिइन्। कामदार पाहुना राख्ने कोठामा झु’न्डिएको अवस्थामा थिए,’ छिमेकी दानबहादुरले भने। उनका अनुसार घरमा कामदार र परिवारबीच कुनै म’नमुटाव भएको जानकारी थिएन। दुई वर्षअघि भने विप्लव ने’तृत्वको टोलीले कार्कीको घरमा चो’री गरेको थियो। चो’रीपछि प्रहरी प्रभाग सानेपा र पूर्वसचिव कार्कीको घरको बीचमा सिसी क्यामेरा ज’डान गरिएको थियो। ह’त्या भएको दृश्य सिसीटिभीका पनि रेकर्ड भएकाले प्रहरीले सोमबार फुटेज हेरेको थियो।

    फुटेजमा का’मदार चौधरीले ए’कोहोरो कु’टपिट गरिरहेको दृश्य देखिएको छ। दृश्यमा घाँटी क’सेको, कु’टपिट गरेको र भुइँमा ल’डाएको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि चौधरीले सोही तलाको अर्को को’ठामा गएर आ’त्मह’त्या गरेको प्रहरीको अनुमान छ।ह’त्यापछि आ’त्मह’त्या गरेका का’मदारका चौधरीको घर दाङ हो। उनले घरको कामसँगै गाडी सिक्दै थिए। कार्कीका दुई छोरी र एक छोरा छन्। छोरीहरू विदेशमा बस्छन्। १२ वर्षीय छोरा युलेन्स स्कुलमा कक्षा ७ मा पढ्छन्। नौ वर्षअघि कसैले १३ वर्षीय चौधरीलाई दाङबाट काठमाडौं ल्याई एक अ’नाथालयमा राखेको थियो।

    रङ लगाउने एक कामदारले पूर्वसचिव कार्कीको घरमा का’मदारका रूपमा चौधरीलाई ल्याइदिएका थिए। अनाथालयमा बसेर कक्षा ६ सम्म पढेको चौधरीलाई कार्कीले त्यसभन्दा माथि पढाएनन्। घरमा सामान्य काम गर्ने र हे’रचाह गर्ने जि’म्मासहित कार्कीले उनलाई राखेका थिए। ‘कार्की परिवारसँग बस्दा चौधरी खुसी नै थिए।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution