• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विश्व रेडियो दिवसको अवसरमा कावासोतीमा मैत्रिपुर्ण फुटसल प्रतियोगिता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १, बिहिबार (६ साल अघि)
    86461029_651099508763752_1522560769651113984_n

    Advertisement

    कावासोती । नवौँ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइएको छ । रेडियोको भविष्यलाई थप उज्जवल गराउन यस पटक रेडियो र विविधता नारा सहित यो वर्षको रेडियो दिवस मनाइएको हो । रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जको आयोजनामा मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । रेडियो दिवसका अवसरमा सञ्चार कर्मि र रेडियो सञ्चालक विच मैत्रिपुर्ण फुटसल खेल सम्पन्न गरिएको हो । दुइ चरणमा सम्पन्न प्रतियोगितामा पहिलो चरणमा मध्यविन्दु एफएमका सञ्चारकर्मि र सञ्चालक विच सम्पन्न भएको थियो । त्यसैगरी दोस्रो चरणमा मध्यविन्दु एफएम र जिल्लामा कृयाशिल अन्य सञ्चारकर्मि विच खेल सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै सामुदायिक रेडियो मध्यविन्दु एफएम सञ्चालक समितीका अध्यक्ष कुल प्रसाद भुषालले रेडियो दिवसको अवसरमा नवलपुर जिल्लामा नै पहिलो पटक फुटसल खेलको प्रवद्धन र सञ्चारकर्मि विच शारीरीक कसरतको वानि विकास सर्न कार्यक्रम सञ्चालन गरिएको वताए । सो अवसरमा कुमारवर्ती वहुमुखी क्यम्पस सञ्चालक समितका अध्यक्ष महेन्द्र पोखरेल, कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका सचिव दिपकराज लम्साल, सामुदायिक रेडियो मध्यविन्दु एफएम सञ्चालक समितीका उपाध्यक्ष जगन्नाथ पराजुलि , कोषाध्यक्ष विष्णु पोख्रेल, सदस्यहरु रमेश वस्ताकोटी , कर्णेल धन वाहादुर मास्की राना ,कार्यकारी निर्देशक विष्णु गौडेल लगाएतको उपस्थिति रहेको थियो । कावासोती फुटसल प्रालि कावासोती ८ थकालिचोकमा सञ्चाल गरिएको मैत्रिपुर्ण प्रतियोगितामा दुवै समुह वाट वरावर गोल भएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution