• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ ९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ०७६ फाल्गुन १६ गते शुक्रबार ई. स. २०२० फेब्रुअरी २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग: वि.सं. २०७६ फागुन १६,शुक्रबार, इ.स. २०२० फेब्रुवरी २८, शकसंवत् १९४१, परिधावी संवत्सर। उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० चिल्लाथ्व, फाल्गुण शुक्लपक्ष, पञ्चमी, २९:५६ उप्रान्त षष्ठी, नक्षत्र– अश्विनी, २५:२६ बजेउप्रान्त भरणी, योग– शुक्ल, ९:२८ बजेउप्रान्त ब्रह्म, करण– वव, १७:०४ बजेदेखि वालव, २९:५६ बजेउप्रान्त कौलव, आनन्दादिमा वज्र योग, चन्द्रराशि– मेष, सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी ५ पला। सर्वार्थसिद्धियोग २५:२६ बजेसम्म।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामान्य आर्थिक त’नाबको सा’मना गर्नुपर्ला । का’र्यसम्पादनमा सामान्य ढि’लाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वा’दविवादको स’म्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य त’नाव उ’त्पन्न हुन सक्नेछ । पारिवारीक झ’मेलाले स’ताउन सक्नेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा ज’टिल का’र्यहरु स’म्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा प’श्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वा’स्थका कारण का’र्यक्षेत्रमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अ’नुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अ’भाब रहन सक्ने स’म्भाबना रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वा’दबिवादको झ’मेलामा फ’सिएला।सा मान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक का’र्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – का’र्यक्षेत्रमा लगाईएको त’त्परताको बिशेष क’दर हुन सक्नेछ । सामाजिक का’र्यको क्षेत्रमा जु’ट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा म’धुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – का’र्य स’म्पादनमा गो’पनियताको आवश्यकता रहनेछ । तपाई द्वारा स’म्पादित का’र्यको श्रेय गै’र ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य ति’क्तता उ’त्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्र’तिपक्क्षीहरु स’बल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले ज’टिलकार्य स’म्पादितहुनेछन ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – गरीरहेको का’र्यमा सामान्य झ’न्झट उ’त्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धो’काहुन सक्ने स’म्भाबना रहेकोछ । न’याँकार्यको थालनि नगर्नुहोला । स्वा’स्थमा सा’मान्य स’मस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष सा’बधानि अपनाउनु उत्त’म रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि ला’भदायक सा’बित रहनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – म’नोबिलासिताका सा’धनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झो’र झ’मेलाले सताउन सक्ने समय रहेकोछ । अ’धुराकार्यहरु स’हजतापुर्ण स’म्पादीत रहनेछन । प्रेम सम्बन्धमा म’धुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आ’लस्यताका कारण कार्य क्षेत्रमा सा’मान्य ढि’लाईको यो’ग बन्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – स्वा’स्थमा सामान्य स’मस्या उ’त्पन्नहुन सक्नेछ । प्र’तिश्पर्दाजन्य का’र्यमा तपाईको अ’ब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा म’नग्य लाभ प्राप्त रहनेछ ।ता’त्कालिन यात्राको स’म्भाबना रहेकोछ । गरीरहेको का’र्य स’म्पादनमा सामान्य ढि’लाईको सा’मना गर्नु पर्नेछ । मानसम्मानमा आ’चँ आउन सक्नेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बिशिष्ट ब्यत्तिहरुको अनु’शरणले सामान्य झन्झ’टका बिचमापनि का’र्य स’म्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अ’धिक समय ब्य’तितरहेता पनि उ’त्तम प्र’तिफल प्राप्त हुनेछैन । र’चनात्मक तथा क’लाकौशलको प्रयोगले आम्दानीको क्षेत्र द’रीलो बन्नेछ । नयाँ का’र्यको थालनिले मन ह’र्षित तुल्याउला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पारीवारिक झो’रझमेलाले स’ताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य त’नाब उ’त्पन्न हुन सक्नेछ । गरीरहेको का’र्यमा समेत समस्या उ’त्पन्नहुनाले मनमा खि’न्नता बो’ध हुनेछ ।मान्यजनहरुको स्वास्थमा सा’मान्य स’मस्या दे’खा पर्नेछ । स’भासम्मेलनका क्षेत्रमा स’रीक रहने अ’वसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन म’ध्यम रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आ’त्मबलमा बृ’द्धिहुनाले अ’धुरा का’र्यसमेत स’म्पादित रहनेछन । मित्रजनहरुको स’हयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । ता’त्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको स’म्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले ज’टिलकार्य स’म्पादितहुनेछन साथै का’र्य स’म्पादनको श्रे’य प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution