• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैडाकोटको मौलाकालिका क्षेत्रमा मर्निङवाक बन्द,प्रहरीले गस्ती बढायो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख ५, शुक्रबार (६ साल अघि)
    Maulakalika-mandir

    Advertisement

    गैडाकोट । विश्वभर महामारीको रुपमा फौलिएको कोरोना भाईरस ९कोभीड १९० कारण देशभर लकडाउन भएपछि पुर्वि नवलपरासीको गैडाकोट स्थित मौलाकालिकामा मर्निङवाक बन्द भएको छ । भरतपुर र गैँडाकोटका विभिन्न स्थानबाट एकाबाहिनै ४ बजे मानिसहरु मौलाकालिका क्षेत्रमा मर्निङवाकका लागि पुग्ने गर्छन। कोरोना भाईरसका कारण सवैतिर लकडाउन गरि सुरक्षीत रुपमा घरमै रहन सरकारले आग्रह गरेपछि स्थानीय वडा कार्यालयको समन्वयमा मर्निङवाक बन्द गरिएको हो ।

    गैडाकोट नगरपालिका वडा नम्बर एकका अध्यक्ष हरीप्रसाद सापकोटाले स्थानीयलाई घरभित्रै बस्न आग्रह गर्दै अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरे । वडा कार्यालयले टोलविकास संस्थाको सहयोगमा विहान र साँझ मुख्य चोकमा जनप्रतिनिधि नै राखेर लकडाउनलाई कडा पारेको छ ।

    मौलाकालिका मार्ग प्रवेश गर्ने मुख्य चोकहरु शिल्यान्यासचोक, विकासचोक, मिलनचोक र प्रतिभाचोकमा विहान ४ बजे र साझ ५ बजे जनप्रतिनिधि, टोलविकास संस्थाका सदस्य र स्थानीय अगुवा सामाजिक दुरी कायम गरि लकडाउनलाई पालना गराउन लागि परेको गैँडाकोट एकका वडा सदस्य सुरेन्द्र रेग्मीले जानकारी दिए । मौलाकालिका मन्दिरका सचिव समेत रहेका रेग्मीले विहान र साँझ मर्निङवाक र इभीनिङ वाकका नाममा मानीसहरु हिड्ने र यसले भिडभाड बढेर जोखम निम्तन सक्ने भएकाले साँझ विहान हिड्न रोक लगाइएको बताए ।

    यता लकडाउन उल्लङ्घन गरेर मर्निङ वार्क गर्नेहरु पहिलेको तुलनामा घटेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले विहान र साँझमा मानिसहरुको आवत जावतलाई कडाइ गरिएको बताउँदै घरबाहिर निस्कनेको संख्यामा कमि आएको बताए । लकडाउनलाई प्रभावकारी बनाउन गस्ती बढाइएको भन्दै प्रहरीले घरमै सुरक्षित रहने आग्रह गरेको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution