• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लकडाउनको समयमा नवलपुर प्रवेश गर्ने सवारीलाई यसरी गरिन्छ डिसइन्फेक्सन स्प्रे (भिडियो सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख २०, शनिबार (६ साल अघि)
    94784193_932807500507935_4368728016369483776_o

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । लायन्स क्लब अफ बिनयी त्रिवेणीले दुम्किवासमा डिसईन्फेक्सन स्प्रे कार्यक्रम संचालन गरेको छ । पूर्व पश्चिम राजमार्ग हुदै पश्चिमबाट नवलपुर प्रवेश गर्ने सवारीहरुलाई डिसईन्फेक्टेड बनाउन स्प्रे छर्कदै आएको छ । दुम्किवासको मुख्य चोकमा पश्चिमबाट पूर्व आउने साना ठूला सबै सवारीलाई डिसईन्फेक्सन स्प्रे छर्केर मात्रै पठाउदै आएका छन् । क्लबले केही दिनदेखि उक्त कार्यको सुरुवात गरेको क्लबका अध्यक्ष दिपक प्रसाद पौडेलले जानकारी दिए । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरानाको संक्रमण नियन्त्रणका लागि क्लबबाट पहल गर्नुपर्छ र नवलपुर जिल्लालाई कोरोनाको संक्रमणबाट सुरक्षित बनाउनुपर्छ भन्ने उदेश्यले कार्यक्रमको सुरुवात गरेको अध्यक्ष पौडेलले बताए । क्लबबाट नै केहि आर्थिक संकलन गरेर सुरुवात गरिएको कार्यक्रममा स्थानीयबाट समेत सहयोग भएको छ ।

     

    अध्यक्ष पौडेलका अनुसार स्थानीयले आफुले सकेअनुसारको आर्थिक र कतिपयले औषधी समेत सहयोग गर्दै आएका छन् । उक्त कार्यमा क्लबका युवासंगै स्थानीय युवाहरु , ईलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरीहरु खटिएका छन् । युवाहरु विहान ६ बजेदेखि राति ८ बजेसम्म खटिदै आएका छन् भने रातिको समयमा ईलाका प्रहरी कार्यालयका प्रहरी खटिएका छन् । उक्त कार्यमा लक्ष्छुमण पुरी , सुनिल खदाल र प्रहरी कार्यालयका ईनिस्पेक्टर विकास वम ठकुरी निरन्तर रुपमा खटिएका छन् भने ,अन्य युवाहरुले समेत सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जानकाी दिए । यस कार्यलाई लकडाउन अवधिरभर निरन्तरता दिने योजनामा आफुहरु रहेको पौडेलले बताए । जिल्लाको पूर्वी सिमा गैंडाकोटमा लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीले डिसईन्फेक्सन स्प्रे कार्यक्रम संचालन गरेको पौडेलले बताए ।

    Posted by रेडियो कावासोती on Tuesday, April 28, 2020

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution