सरकारलाई धन्यवाद , अब सुस्ताको भूमि पनि फिर्ता गराउनुपर्छ : सांसद महत (भिडियो सहित )


सुस्ताको अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ ः सांसद महतकावासोती,जेठ २७प्रतिनीधि सभा सदस्य तिलक महतले सुस्ताको अतिक्रमित भूमि फिर्ता गर्न गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । संसदमा बोल्दै उहाँले सरकारलाई सुस्ताको अतिक्रमित १४ हजार हेक्टर भूमि फिर्ता गराउने अभियानको झण्डा उठाउन आग्रह गर्दै यसकालागि जनताको साथ र सहयोग हुने बताउनु भयो । भारत द्धारा अतिक्रमित भूमि नेपालको नक्शामा समेटने काम भएकोमा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । लिम्पियाधुरा, लिपुलेक,कालापानी आफ्नो भूमि भनी भारतीय सेना हट्म्पर्छ भन्ने आट प्रधामन्त्रीले गर्नुभएको भन्दै प्रधानमन्त्री र नेपाल सरकारलाई उहाँले धन्यवाद दिनुभयो ।

Posted by रेडियो कावासोती on Tuesday, June 9, 2020

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution