• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाले दियो एक सय ८८ जनालाई रोजगार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ ३२, आईतबार (५ साल अघि)
    IMG_3379

    Advertisement

    दयाराम आचार्य
    कावासोती । पर्यटकीय क्षेत्रको विस्तार गर्दै पर्यटकहरुलाई आकर्षित गर्नकालागि नवलपरासीको कावासोती नगरपालिकामा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ । वन्यजन्तुको अवलोकनकालागि आउने पर्यटकलाई पैदलयात्राको माध्यमबाट वन र वन्यजन्तुको अवलोकन गराउने उद्येश्यले पदमार्ग निर्माण गरिएको हो । अमलटारी घरबाससँगै रहेको यस वन क्षेत्रमा पा“च किलोमीटर नया“ पदमार्ग निर्माण गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नर बहादुर महतोले बताउनुभयो ।
    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कावासोती नगरपालिका वडा नम्बर –१७, को बजेटबाट पदमार्ग निर्माण गरिएको हो । सो कार्यक्रम मार्फत रु.तीनलाखको बजेटमा वन क्षेत्रमा पन्ध्र दिन लगाएर २४ जनाले पदमार्ग निर्माण गरेको कावासोती नगरपालिका वडा नम्बर –१७,का वडा अध्यक्ष छविलाल महतोले बताउनुभयो ।
    ‘चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, नारायणी किनार र अमलटारी घरबाससँगै रहेकाले यहा“ वन्यजन्तु अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ’ वडा अध्यक्ष छविलाल महतोले भन्नुभयो– उनीहरुलाई जिप सफारीसँगै पैदल यात्राको समेत अनुभूति दिनकालागि पदमार्ग निर्माण गरिएको हो ।

    अमलटारी क्षेत्र पर्यटकहरुका लागि गैण्डा अवलोकनको गन्तव्य वन्दै गएको छ । यस क्षेत्रमा थप पर्यटकहरुलाई आकर्षित गर्नकालागि नया“ योजनाहरू निर्माण गरिरहेको वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । वन भित्र पैदलयात्र गर्न चाहाने पर्यटकहरुलाई सूरक्षाको उचित प्रबन्ध गरी सोही अनुसार पैदल सफारी गराइने उहा“ले बताउनुभयो ।
    हाल बन्दाबन्दीको अवस्थाले कतिपयले रोजगार समेत गुमाएको हुदा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यस क्षेत्रमा पदमार्ग विस्तार र वन्यजन्तुकालागि जलाधार क्षेत्रको संरक्षण,सरसफाईका कार्यक्रमहरू सञ्चालन गरिएको छ । गुन्द्रही ढकाहा सँगै, शान्ति कुञ्ज, कृष्णसार र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा पदमार्ग बिस्तारसँगै वन्यजन्तुको संरक्षण र पर्यटक लक्षित गरी कार्यक्रमहरू सञ्चालन गरिएको कावासोती नगरपालिका वडा नम्बर –१५,का वडा अध्यक्ष देवनारायण महतोले बताउनुभयो ।
    कावासोतीको मध्यवर्ती क्षेत्र पर्यटकीय गन्तव्य भएकाले यसलाई लक्षित गरी काम गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताउनुभयो ।


    वडा नम्बर ७, १०,१२,१३,१५ र १७ वडाको वजेटबाट वन क्षेत्रमा पदमार्ग निर्माणको काम गरिएको छ । करिब बीस किलोमीटर क्षेत्रमा पदमार्ग निर्माण हुने छ । हाल केही वन क्षेत्रमा पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको छ ।
    कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार प्रणालीमा सूचिकृत एक सय ८८ जनालाई पन्ध्र दिनको दरले रोजगार प्रदान गरेको संयोजक सापकोटाले बताउनुभयो ।
    बन्दाबन्दीको समयमा विपन्न नागरिकलाई केही भए पनि राहत मिलोस भनेर १५ दिनकालागि रोजगार प्रदान गरिएको उहा“ले बताउनुभयो । कोभीड १९का कारण बन्दाबन्दीहुदा प्रभावित भई राहत लिइरहेका र प्रधानमन्त्री रोजागार प्रणालीमा सूचिकृतहरुलाई प्राथमिकता दिएर रोजगार प्रदान गरिएको संयोजक सापकोटाले बताउनुभयो अन्य वडाहरुमा समेत बाटो र नाला निर्माण, सिचाई कुलो निर्माण लगाएतका काम सञ्चालन गरिएको उहा“ले बताउनुभयो । अहिले बन्दाबन्दीको समयमा रोजगार गुमेकालाई प्राथमिकता दिएर काम दिएका छौ’ संयोजक सापकोटाले भन्नुभयो–यसले विपन्नलाई केही भएपनी राहत हुनेछ । यस आर्थिक वर्षमा कुल रु. २३ लाख ५३ हजार बराबरको रोजगार शिर्जना गरिएको संयोजक सापकोटाले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution