• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटको नीति ! ‘राहातको सट्टा रोजगार’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ २, मंगलबार (६ साल अघि)
    hup

    Advertisement

    दयाराम आचार्य  कावासोती । बन्दाबन्दीको समयमा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएकाहरुलाई छाक टार्न समस्या भएपछि नवलपुरका विभिन्न स्थानीय तहले राहत वितरणलाई प्राथमिकता दिए । बन्दाबन्दीको शुरुको चरणमा राहत वितरणमा केन्द्रित भएका यहाँका स्थानीय तह अहिले भने विपन्नलाई रोजगार प्रदान गर्न तर्फ लागेका छन् । विपन्नलाई राहतभन्दा रोजगार प्रदान गर्दा छाक पनि टर्ने स्थानीय तहका काम समेत हुने भएपछि अहिले स्थानीय तहहरू यस तर्फ केन्द्रित भएका हुन् ।
    स्थानीय तहका विभिन्न साना योजना,बाटो,नाला,कुलो निर्माण,पदमार्ग निर्माण जस्ता काममा बन्दाबन्दीका कारण प्रभावित बनेकाहरुलाई रोजगार प्रदान गर्न स्थानीय तह लागि परेका छन् । विशेष गरेर प्रधामन्त्री रोजगार कार्यक्रम मार्फत विपन्नलाई रोजगारमा समावेश गराउन तर्फ लागिएको छ । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाले बन्दाबन्दीमा प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई राहतको साटो रोजगार प्रदान गर्न लागेको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका ४ सय ४५ जनालाई आवश्यकता अनुसार रोजगार कार्यक्रममा समावेश गर्न लागेको हो । बन्दाबन्दीले प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएकाहरुलाई प्राथमिकतामा राखि राहतको सट्टा रोजगार प्रदान गर्न लागिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताउनुभयो । ‘हामीले बन्दाबन्दीमा प्रभावितहरुलाई राहतको सट्टा रोजगार प्रदान गर्न लागेका छौ’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो–यसले काम पनि हुने र बन्दाबन्दीले प्रभावित विपन्नलाई राहत समेत हुने छ ।
    हुप्सेकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको रकमबाट पूर्व पश्चिम राजमार्गको डण्डा देखी झारेभञ्ज्याङ्गसम्मको सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउन लागेको छ । यस सडक खण्डमा रहेका विभिन्न जोखिम युक्त मोडहरुको समेत सुधार गरी बाटोको स्तरउन्नति गरिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । पहाडी क्षेत्र भएकाले बाहै्र महिना सडक सञ्चालनमा कठिनाई हुने गरेकाले यस क्षेत्रका बासिन्दाले समस्या खेप्दै आएकोमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बाटोको स्तरउन्नति गर्ने,जोखिम युक्त मोडहरू सुधार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । ‘यो सडकमा बाह्रै महिना गाडी गुड्न सक्ने अवस्था छैन्, विभिन्न स्थानमा जोखिम युक्त मोडहरू छन्, कार्यक्रम मार्फत यसको स्तरोन्नती गरिनेछ ’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो–यसले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता त थप्नेनै छ, मोड सुधारले सम्भावित सडक दुर्घटनालाई समेट घटाउने छ ।
    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत डण्डा–झ्यालबास–गुरुङ्गघाट–रातेखोला–दुलुङ्गा –बसेनी –झारेभञ्ज्याङ्ग सडकको काम गर्न लागिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. २२ लाख ८८ हजार बजेटबाट प्रधानमन्त्री रोजागर प्रणालीमा सूचिकृत भएकालाई कम्तीमा १५ दिन रोजगार प्रदान गर्ने गरी काम शुरु गरिने छ । एक दुई दिनमा काम शुरु गरिने गाउँपालिकाले जनाएको छ ।
    योसँगै कावासोती नगरपालिकाले समेत बन्दाबन्दीले प्रभावित भएकालाई प्राथमिकतामा राखि रोजगार प्रदान गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताउनुभयो । ‘हामीले बन्दाबन्दीले प्रभावितहरुलाई प्राथमिकतामा राखि रोजगार प्रदान गरिरहेका छौ’ संयोजक सापकोटाले भन्नुभयो–रोजगारले राहतको समेत काम गर्ने छ ।
    नवलपुरका अन्य स्थानीय तहहरुले समेत हाल प्रधामन्त्री रोजगार कार्यक्रम मार्फत बन्दाबन्दीले प्रभावित भएकाहरुलाई रोजगार प्रदान गर्ने गरी काम गरिरहेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution