• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डिएफओको दादागिरी : सुरक्षाकर्मी प्रयोग गरेर नष्ट गरे पाक्न लागेको बालि

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ३, बुधबार (६ साल अघि)
    नष्ट गरिएको खेती

    Advertisement

    तिर्थराज डुम्रे
    कावासोती, ३ जेठ । डिभिजन वन कार्यालय नवलपुरले पाक्न लागेको बाँली नै नष्ट गरेर स्थानीय सुकुम्बासी समुदाय माथि क्रुरता प्रर्दशन गरेको छ । देवचुली नगरपालिका–६ मिर्दुङ्गकी याममाया अस्लामी मगरले लगाएको मकै र केरा वन क्षेत्रमा पर्ने भन्दै डिभिजन वन कार्यालय नवलपुरका डिएफओ पुर्णेश्वर सुवेदीको ठाडो निर्देशनमा सुरक्षाकर्मी प्रयोग गरेर नष्ट गरिएको हो ।
    वन कार्यालयले वन क्षेत्र दावी गरेको सो स्थानमा २०४७ साल देखि नै स्थानीयले उपभोग गर्दै आएका थिए । खेति गरिएको स्थानबाट केही पर मात्रै याममायाको घर छ । २०६० सालमा मिर्दुङ्ग खोलामा आएको बाढीले बगाउदा याममायाले देउरानीको मृत्यु भएको थियो भने उनिहरुको घर बगाएको थियो । जसको कारण उनिहरु खेति लगाएको स्थानबाट बिस्तापित भई केही पर घर निर्माण गरेर बस्दै आएका छन् । बाढीले घर बारी बगाएपछि उनिहरुले सो जमिनमा केरा खेती गरेका थिए भने यस वर्ष मकै खेति लगाएका थिए । तर, वन कार्यालयले उनिहरुको लागाएको मकैसंगै घरी लागेका २५ भन्दा बढी केराको बोट नष्ट गरिदिएको छ ।
    जेठ ३० गते देवचुली बुलिङ्गटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ज्योती कोइरालाको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोलि मिर्दुङ्ग पुगेको थियो । सोही टोलिले बाली नष्ट गरेको हो । स्थानीय एकता सामुदायिक वन क्षेत्र नजिकै रहेको याममायाको बारीमा लगाइएको बालि नष्ट नगर्न स्थानीयले गरेको अनुरोधलाई अस्विकार गर्दै अडर इज अडर भन्दै मकै र केरा ढालिएको प्रत्यक्षदर्शी स्थानीयको भनाई छ । फडानी गर्दा स्थानीय वडाका जनप्रतिनिधिहरुलाई जानकारी समेत गराइएको थिएन । घटनाबारे आफुलाई पूर्व सुचना नभएको देवचुली नपा–६ का वडा अध्यक्ष मिन बहादुर सोतीले बताउनु भयो । उहाँका अनुसार मिर्दुङ्गमा मात्रै ३५ घर सुकुम्बासी बस्ती रहेको छ । वडाको किर्तिपुर, कुम्सोत लगाएको क्षेत्रमा समेत सुकुम्बासी बस्ती रहेको छ । वन कार्यालयले बाली नै नष्ट गरेपछि सो क्षेत्रका स्थानीय चिन्तित बनेको उहाँले बताउनु भयो ।
    स्थानीय सामुदायिक वनका पदाधिकारीले समेत पाक्न लागेको फसल काट्न नहुने भन्दै सुरक्षाकर्मी सहितको टोलिलाई सुझाव दिएका थिए । जेठ ३० गते वन कार्यालयबाट टोलि आउदै गरेको र तयारी अवस्थामा बस्न भनेर एक्कै चोटी फोन आएको एकता सामुदायिक वनका अध्यक्ष हुमकान्त सुवेदीले बताउनु भयो । सुरक्षाकर्मी सहित आएको टोलिले सिधैं बालि लागाएको स्थानमा लगेर बाली फाड्न आएको जानकारी गराएपछि मात्रै आफुलाई बालि फडानी हुन लागेको भन्ने थाह भएको उहाँले बताउनु भयो ।
    घटनाको विषयमा जानकारी लिन डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिएफओ पूर्णेश्वर सुवेदीलाई सम्पर्क गर्दा सुचना अधिकारीलाई सम्पर्क गर्न भन्दै प्रश्नको उत्तर दिन चहानु भएन । सुचना अधिकारी र वन कार्यालयमा सम्पर्क गर्दा फोन उठ्न सकेन । वन क्षेत्र अतिक्रमण भएकाले बाली नष्ट गरिएको बताउने डिभिजन वन कार्यालय नवलपुरले भने अतिक्रमण भएर बनेका होटलहरु र रिर्सोटहरुमा नै कार्यक्रम र गोष्ठिहरु सञ्चालन गर्दै आएको छ । व्यवसायिक प्रायोजनका लागि वन क्षेत्र अतिक्रमण गरेर भवनहरु निर्माण हुदा मुख दर्शक बन्ने वन कार्यालयले विपन्न परिवारको अन्नवाली नै नष्ट गर्नुले कार्यालय र कार्यालय प्रमुखको कार्यसम्पादनमा नै प्रश्न खडा हुने सरोकारवालाहरुको भनाई छ ।
    अझ अहिले कोरोना भाईरस (कोभिड–१९) को कारण सृजना हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले जमिन बाँझो नराख्न आग्रह गरिरहेको अवस्थामा भएको यो घटना निकै खेदजनक रहेको सरोकारवालाहरुको भनाईछ । नेपाल सरकारले अन्तरराष्ट्रिय स्तरमा भोकमरी विरुद्धको गरेको एकेबद्धता, गण्डकी प्रदेशले शुरु गरेको समृद्धिको लागि वन र स्थानीय सरकार गरेकोले जमिन बाँझो नराख्ने र खाद्य बैंकको परिकल्पनालाई समेत डिभिजन वन कार्यालय नवलपुरको यस कदमले ध्वजी उडाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution