• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संरक्षणको पर्खाइमा डेढगाउँको अकला गुफा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ५, शुक्रबार (६ साल अघि)
    IMG_6414

    Advertisement

    दयाराम आचार्य
    कावासोती । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने अकला गुफाको संरक्षण र प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेको छ । नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिका –२, डेढगाउँमा रहेको अकला गुफाको संरक्षण र प्रर्वद्धन नगरिदा ओझेलमा परेको हो ।

    पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब ८० मीटर लम्बाईको रहेको छ । ८० मीटर लम्बाईको यस अकला गुफा सहजै रुपमा वार पार गर्न सकिञ्छ । गुफाको एक भागबाट अर्कोभागमा निस्किदा धेरै जसो स्थानमा उठेरै पार गर्न सकिञ्छ ।

    पर्यटनको सम्भावना बोकेको भएपनि यसको संरक्षणको भने अभाव रहेको छ । गुफाको मुख्य प्रवेश स्थानमा सहित भित्रि भागमा समेत सरसफाई हुन नसक्दा गुफासम्म पुग्ने आन्तरिक पर्यटक भित्र प्रवेश गर्न खोज्दैनन् । गुफामा वर्षाको समयमा भलपानी पस्दा पानीसँगै अन्य प्लाष्टिक जन्य फोहरहरू समेत गुफा भित्र जाने गरेको छ । यसले गुफाको सुन्दरतालाई खोसेको छ । गुफाको माथिल्लो भागबाट फोहर सहितको पानी प्रवेश गर्दा यस क्षेत्रलाई दुर्गन्धित बनाउने गरेको छ । यसको व्यवस्थापन र सरसफाईमा भने कसैको ध्यान जान सकेको छैन् । गुफा भित्र प्रवेश गर्दा अनेकौ कलात्मक आकृति देख्न सकिञ्छ । चमेराको बथान सहित गुफाको भित्रि भागको भित्तामा कलात्मक आकृतहरुले अकला गुफाको आकर्षण बढाएको छ । तर यसको संरक्षण हुन सकेको छैन् ।

    गुफाको संरक्षणको लागि अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण समिति निर्माण गरिएको छ । पर्यटकीय सम्भावना बोकेको क्षेत्र बन्न सक्ने भएकाले यसको संरक्षण र प्रर्वद्धनकालागि समिति निर्माण गरी कार्य अगाडि बढाइएको समितिका अध्यक्ष हरि सारु मगरले बताउनुभयो । जिल्लाकै महत्व पूर्ण धार्मिक स्थलको रुपमा परिचित अकलादेवी मन्दिरसँगै अकला गुफा रहेको छ ।

    अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ । अकलादेवी मन्दिरसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अकला गुफासम्म पुर्याउन सकेमात्र पनि गुफाको महत्व बढने समितिका अध्यक्ष सारु मगरले बताउनुभयो ।

    निर्माणाधिन कालिगण्डकी करिडोरसँगै यो गुफा रहेकाले भोलिका दिनमा यसको महत्व अँझै बढेर जाने अध्यक्ष सारु मगरले बताउनुभयो । यातायातको सहज पहुँच पुगेमा गुफा अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढने र जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य वन्न सक्ने उहाँले बताउनुभयो । गुफाको संरक्षणकालागि समिति मार्फत विभिन्न समयमा सरसफाईका कामहरू गर्ने गरेको अध्यक्ष सारु मगरले बताउनुभयो । तर अँझै यसको व्यवस्थापन, भित्र अँध्यारो स्थानमा बत्तीको व्यवस्था गर्न सके डेढगाउँसम्म आउनेहरुकालागि अवलोकनको प्रमुख स्थान वन्न सक्ने उहाँले बताउनुभयो । ‘गुफाको संरक्षणका लागि पहल गरिरहेका छौ, समिति मार्फत बेला बेलामा सरसफाईका काम सञ्चालन गर्ने गरेका छौ, अँझै यसलाई व्यवस्थित गरी अँध्यारो स्थानमा बक्तिको व्यवस्था गर्ने र प्रचार प्रसार गर्नेहो भने पर्यटकको लागि नयाँ गन्तव्य बन्ने थियो’ अध्यक्ष सारु मगरले भन्नुभयो–यसकालागि स्थानीय सरकार र सम्बन्धित पक्षले सहयोग पुर्उन आवश्यक रहेको छ । गुफामा पौराणिककालमा ऋषिमुनीहरुले तपस्या गरेको कथन रहेको छ । तर यसको आवश्यक खोज र अनुषन्धान भने हुन सकेको छैन् । यसको खोज तथा अनुषन्धान हुन समेत आवश्यक रहेको अध्यक्ष सारु मगरले बताउनुभयो ।

    अकला गुफा सहित अकलादेवी मन्दिरको संरक्षण तथा व्यवस्थापनकालागि डिपिआर तयार गरी केन्द्रीय योजनामा समावेश गराउने पहल गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । केन्द्र देखी प्रदेशका योजनामा समेटन पहल गरिएको उहाँले बताउनुभयो । सोही अनुसार हाल उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट रु. ४० लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । विनियोजित रकमबाट गुफाको समेत संरक्षण र प्रर्वद्धनको काम हुने उहाँले बताउनुभयो । ‘अकला गुफा पर्यटनको सम्भावना बोकेको क्षेत्र हो, यसको विकासकालागि प्रदेशबाट बजेट विनियोजन भएको छ, यसले गुफा सहित मन्दिरको संरक्षण र विकासमा काम गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । स्थानीय सरकारको रुपमा रहेको बौदिकाली गाउँपालिकाले समेत यसको संरक्षणमा योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution