• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पूर्वाधार मार्फत ३२ वटा सडक धमाधम निर्माण हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ६, शनिबार (६ साल अघि)
    pic

    Advertisement

    दयाराम आचार्य।
    कावासोती। नवलपरासी पूर्व नवलपुरमा गण्डकी प्रदेश मार्फत सडक निर्माणका ३२ वटा योजना सञ्चालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय नवलपुरबाट हाल जिल्लाका विभिन्न स्थानमा ३२ वटा सडक निर्माणका योजना सञ्चालन भइरहेका छन् । सडक कालोपत्रे, स्तोरन्नती, नाला निर्माण सहितका योजना सञ्चालनमा रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी प्रसाद भण्डारीले बताउनुभयो ।
    गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत चारवटा ठुला योजना सञ्चालनमा रहेका छन् । निर्वाचन क्षेत्र १ को ‘क’ अन्र्तगत मुकुन्दपुर –आहले–रतनपुर –डाँडा“झेरी हुँदै बुलिङटार जाने सडक अन्र्तगत १० किलोमीटर सडक निर्माणको काम सञ्चालनमा रहेको छ । दुई वर्षभित्रमा कालोपत्रे गर्ने गरी यो सडक निर्माणको काम दु्रत गतिमा चलिरहेको छ । यस्तै १ को ‘ख’मा मुण्डे देखी कीर्तिपुरसम्म १० किलोमीटर सडक निर्माण कार्य सञ्चालनमा रहेको छ ।
    दुईको ‘क’मा मध्यविन्दु –११,स्थित क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुँदै पाल्पाको निस्दी जोडने सडक अन्र्तगत नौ किलोमीटर कालोपत्रे गर्ने गरी सडक निर्माणको काम भइरहेको छ । दुईको ‘ख’मा चोरमारा–झलबास–बसेनी–रुचाङ्ग सडक खण्डमा ६ किलोमीटर सडक निर्माणको काम सञ्चालनमा रहेको प्रमुख भण्डारीले बताउनुभयो । चारवटै सडक खण्डमा निर्माणको काम सञ्चालनमा जारिरहेको र दुई वर्ष भित्रमा कालोपत्रे गरिने उहाँले बताउनुभयो । चारवटा सडक निर्माणका योजना सम्पन्न हुदा ३५ किलोमीटर सडक कालोपत्रे हुने छ । प्रत्येक निर्वाचन क्षेत्र अन्र्तगत सडक निर्माणको काम हुदा स्थानीय समेत खुसी भएका छन् । पहाडी क्षेत्र अन्र्तगतनै चारवटा सडक स्तरोन्नती हुने भएपछि यातायात सञ्चालनमा सुविधा हुने मध्यविन्दुका स्थानीय अमर सिंह बयम्वुले बताउनुभयो । ‘पहाडी क्षेत्रको समस्या भनेकै यातायाताको हो, सडक निर्माण पछि सहजता थपिने छ’ स्थानीय बयम्वुले भन्नुभयो–पहाडका कृषि उत्पादले समेत बजार पाउने छन् ।
    चार वटा सडक मध्ये मुकुन्दपुर – आहले–रतपुर–डाँडाझेरी खण्डमा रु २४ करोड ८१ लख ७ हजार, मुण्डे –कीर्तिपुर सडक खण्डमा रु २८ करोड २३ लाख ४५ हजार लागत रहेको छ ।
    क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुँदै पाल्पाको निस्दी जोडने सडक खण्डमा रु १२ करोड ८२ लाख १० हजार र चोरमारा –झ्यावाल सडक खण्डको रु. १४ करोड ३८ लाख ६० हजार लागत रहेको छ ।

    पूर्वाधार विकास कार्यालय मार्फत प्रदेशको वजेटमा थप २८ वटा साना सडक निर्माण कार्य जारिरहेको छ । साना योजना मार्फत १२.५ किलोमीटर सडक कालोपत्रे गरिने छ । पाँच सय मीटर ग्राभेल हुनेछ । एघार किलोमीटर सडकमा नाला निर्माण गरिने छ । चार हजार ५६ घनमीटर बराबर सडक टेवा पर्खाल लगाइने छ ।
    बन्दाबन्दीको समयमा सडक निर्माणको योजना सञ्चालनमा केही समस्या भएको भएपनी समयमै काम सम्पन्न गर्ने लक्ष अनुसार हाल आवश्यक सूरक्षाको उपाय अपनाएर निर्माणको काम सञ्चालनमा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । ‘बन्दाबन्दीले केही प्रभावित भयो,तर समयमानै सक्ने गरी हामी लागि परेका छौ’ कार्यालय प्रमुख भण्डारीले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution